हाम्रोखबर संवाददाता 378 Views
“प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए चुनाव लडेर आउन चुनौती दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजालाई गाली गरेर शासन गर्ने समय नरहेको बताएका छन्।”
“देउवाले अहिलेको शासन व्यवस्थाविरुद्ध पूर्व राजा लागेको आरोप लगाउँदै यस्ता गतिविधि बन्द गर्न चेतावनी दिएका थिए। तर अध्यक्ष थापाले राजाविरुद्ध आक्रोश देखाएर अहिलेको व्यवस्था नटिक्ने उल्लेख गरेका छन्।”
“राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुस्। न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ। धर्म परिवर्तन व्यापक भएको छ’, थापाले भनेका छन्, ‘रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भइसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।”
“गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका थिए ।”
“आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल सुरु भयो ।’
“देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको बताए । ‘अहिले धेरै राम्रो संविधान छ । समावेशी–समानुपातिक संविधान छ । सबैलाई समेटिएको छ । सबैको अधिकार छ । केही समस्या छन् भने प्रजातान्त्रिक रुपमा हल गर्नुपर्छ, उनले भने, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ, शासन व्यवस्थाविरुद्ध नलाग्नुस्”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)