हाम्रोखबर संवाददाता 214 Views
“काठमाडौं, २५ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाहको क्रेज मधेशमा पनि बढेको छ । छठका अवसरमा उनी मधेश झरिन् । वीरगञ्जमा पुगेर छठ मनाइन् ।”
“हिमानीले वीरगञ्जको घडीअर्वा पोखरीमा पुगेर पूजा गरिन् । अस्ताउँदो सूर्यको आराधना गरिन् । हिमानीको साथमा जेठी छोरी पूर्णिका पनि थिइन् । आमाछोरीले नै छठमा पूजाआराधना गरे ।”
“हिमानी पूजाका लागि वीरगञ्ज पुग्दा निकै चर्चा भएको छ । सिंगो मधेशमा यसबारे चासो बनेको छ ।मधेशमा मनाइने छठपर्वको पछिल्लो समय पहाडतिर पनि आकर्षण बढ्दै गएको छ । हिमानी पनि छठको पूजामा सहभागी भएपछि मधेशमा उनको लोकप्रीयता चुलिएको छ ।”
“पूर्वयुवराज्ञी हिमानी पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय छिन् । उनको सक्रियताले राजसंस्थाका पक्षधरलाई उत्साही बनाएको छ ।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)