“विप्लवद्वारा चक्काजाम, देखि नेपाल, बन्द घोषणा, (प्रेस वक्तव्यसहित)”
2021, November 11th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, २५ कात्तिक । देशमा फेरि बन्द हड्तालका घटनाहरु चल्न थालेको छ । लामो समय कोरोना भा,इ,रस,वि,रु,द्धको अभियानमा, लकडाउन ,खेपेर समस्या भोगेका जनताले राजनीतिक शक्तिहरुबाट विभिन्न क्षेत्रमा बन्द हडताल, खेप्नुपर्ने भएको छ ।”

“नेत्रविक्रम चन्द विप्लव नेतृत्वको, नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको, भन्दै बन्द, आव्हान गरेको छ । नेकपाका महासचिव विप्लवले प्रेस वक्तव्यमार्फत् जुलुल र बन्द सम्मको, घोषणा गरेका हुन् ।”

“२५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी, विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी, प्रदर्शन, २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा, गरेको हो ।”

“विप्लवले तत्काल मूल्यवृद्धि फिर्ता लिन आव्हान समेत गरेको छ ।”

तपाईको प्रतिक्रिया