“माओवादी अध्यक्ष, प्रचण्ड,को डोल्पा यात्रा, तस्बिरमा हेरौं”
2021, November 11th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं “नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डोल्पा जिल्लाका विभिन्न ठाउँको अवलोकन गरेका छन् ।”

“अध्यक्ष प्रचण्डसँगै माओवादी नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेत लगायतले बुधबार  डोल्पाका फोक्सुन्डो ताल लगायत विभिन्न ठाउँको अवलोकन गरेका हुन् ।”

“सो अवसरमा प्रचण्डले स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गरेका थिए ।तस्बिर : प्रचण्डको निजी सचिवालय”

तपाईको प्रतिक्रिया