“प्रचण्डसँग,सल्लाह नै, गरेर रामचन्द्र झा, माधव नेपालको पार्टीमा, पार्टी गर्ने तयारीमा”
2021, November 10th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, २४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामचन्द्र झा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।”

“झा आगामी मंसिर ५ गते जनकपुरमा हुने एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।”उनले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने विदा लिईसकेका छन् ।”

“उनले आफूले माओवादी केन्द्रमा बसेर भन्दापनि एकीकृत समाजवादीमा बसेर राम्रो काम गर्न सक्ने भएर पार्टी प्रवेश गर्न लागेको जनाए ।”

“उनी एमालेमा मधेशका चर्चित नेताको रुपमा परिचित थिए । नेकपाकालिन समयमा उनले प्रचण्ड र माधव नेपाललाई साथ दिएका थिए ।”

तपाईको प्रतिक्रिया