“ज्ञानेन्द्र शाह,लाई देउवाको आग्रह- ‘व्यवस्था,वि,रु,द्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव ल,डेर, आउनु’
2021, November 10th, Wednesday

हाम्रोखबर संवाददाता

“काठमाडौं । प्रधानमन्त्री, शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह,लाई वर्तमान शासन व्यवस्था,वि,रु,द्ध नलाग्न आग्रह ,गर्नुभएको छ ।”

“बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव ल,डेर आउन चु,नौति दिनुभयो ।”

“प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेकाे समेत देउवाले बताउनुभयाे ।”

“कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था वि,रु,द्ध नलाग्नुस्।’”

“संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।”

तपाईको प्रतिक्रिया