हाम्रोखबर संवाददाता 129 Views
“कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ ।उनकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंमा निधन भएको हो।”
“विक्की र उनकी आमा दुर्गा नेपालको तिहार हेर्न तथा छोरालाई सेटल गराउन भनेर भाइटीकाको दिन नेपाल आएका थिए। मंगलबार करिब ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए। तर, बेलुकी ७ बजे कोठामा फर्किँदा उनकी आमा अचेत अवस्थामा फेला पारेको कलाकार मनोज गजुरेलले भने।”
“आमालाई अचेत अवस्थामा भेटेपछि उनलाई तत्काल उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थियो। उनी उच्च रक्तचाप र म,धु,मेहको बि,रामी थिइन्’, गजुरेलले भने।”
“भारतको सिक्किम निवासी विक्की काठमाडौंमै सेटल हुन भनेर आएका थिए।घटनाबारे थाहा पाएपछि बिक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुका ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको ‘कमेडी च्याम्पियन २’का जजसमेत रहेका गजुरेलले जानकारी दिए।”
“यसअघि ‘कमेडी च्याम्पियन २’ को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन्। “”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)