हाम्रोखबर संवाददाता 149 Views
“उपल्लो डोल्पाअन्तर्गत पर्ने डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीनजना वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार एक कार्यक्रमका बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,”
“कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, पूर्वशान्तिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले जनप्रतिनिधिसहित दुई दर्जनभन्दा बढी युवालाई पार्टीमा स्वागत गरेका थिए। ”
“माओवादी केन्द्रमा प्रवेश गर्ने वडाध्यक्षहरूमा वडा नं. १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नं. २ का अध्यक्ष छोइक्याप भोटे, वडा नं. ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं. ६ का कार्यबाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन्। जनप्रतिनिधिसँगै दुई दर्जनभन्दा बढी स्थानीय युवासमेत माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ।”
“प्रचण्डसहितको माओवादी केन्द्रका नेताहरू सेनाको एमआई १७ हेलिकाेप्टरमा उपल्लो डोल्पा पुगेका थिए।”
“माओवादी केन्द्रमा प्रवेश गरेका जनप्रतिनिधिहरूले ६ बुँदे मागपत्रसमेत केन्द्रीय नेतासमक्ष पेस गरेका थिए।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)