हाम्रोखबर संवाददाता 98 Views
“काठमाडौं । एमालेको आधारभूमि मानिने चौतारा साँगाचोकगढी नगरपालिका-३ खालेका ७१ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।”
“नेकपा (माओवादी केन्द्र) वडा नं ३ वडा कमिटीको आयोजनामा भएको एक कार्यक्रमबीच आईतबार उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।”
“प्रवेश गर्नेहरुमा दुधराज तामाङ, रेशम तामाङ, आशाबहादुर तामाङ, देव तामाङ, वगाने तामाङ, मिने तामाङ, प्रेमबहादुर तामाङ, राज तामाङ, चीनबहादुर तामाङ, मिलन तामाङ, राजु तामाङ, विशाल तामाङ, बीरकाजी तामाङ, हर्कमान तामाङ रहेका छन् ।”
“त्यस्तै रामकाजी तामाङ, सोमबहादुर तामाङ, श्रीकामी तामाङ, निरबहादुर बोमज, विशाल तामाङ ‘क’, कृष्ण तामाङ, जितमान तामाङ, साजन तामाङ, अनिश तामाङ, दमई सिं तामाङ, सानुमायाँ तामाङ, दुर्गा लोप्चन, साईला तामाङ, राजु तामाङ, चीनबहादुर तामाङ, कामी तामाङ, सञ्जीमाई तामाङ, आकाश तामाङ, सुन्तली तामाङ, हेली तामाङ, फुलमायाँ तामाङ, सितामाई तामाङ, न्येमा वोम्जन, काजीलाल तामाङ, चीनबहादुर तामाङ, विपरानी तामाङ, मंगली तामाङ, अस्मिता तामाङ, सविना बोम्जन, सुनिता तामाङ, विमला तामाङ, मनिषा तामाङ, पोठे तामाङ, रेशम तामाङ, अस्मिता तामाङ ‘क’, अस्मिता तामाङ ‘ख’, पासाङ लामा तामाङ, वाङडोम्मो तामाङ, ठुलीमाया तामाङ, जरीमाया तामाङ, चरीमाया तामाङ, लालु लोप्चन, संगिता तामाङ, रेलीमाई तामाङ, अशामाई तामाङ, धन बोम्जन, राम बोम्जन, लंखमाई तामाङ, रच्छुमाई तामाङ, रेशम तामाङ, बावु तामाङ, जगजित तामाङ, कामी तामाङ र सांङबहादुर तामाङ रहेको वडा कमिटि अध्यक्ष रामकुमार लामाले जानकारी दिए ।”
“नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगपालिकाका प्रमख अमानसिं तामाङ, विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय नेता लगाएतले खादा माला लगाएर स्वागत गरेका थिए । माओवादी केन्द्र नै विकासको प्रवद्र्धक भएकाले आफूहरु नेकपा ९माओवादी केन्द्र० प्रवेश गरेको दुधाराज तामाङले बताए । उनले आगामी दिनहरुमा माओवादी केन्द्रमा रहेर अघि बढ्ने समेत बताए ।”
“कार्यक्रमकै बीच गाउँ भेला समेत गरिएको छ । गाँउ भेलाले २ वटा टोल कमिटी र २ वटा वाईसियल कमिटी गठन गरेको छ । नवप्रवेशी दुधराज तामाङको अध्यक्षतमा १५ सदस्यीय र रेशम तामाङको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।”
“त्यस्तै भेलाले कान्छामान तामाङको अध्यक्षतामा १५ सदस्यीय र लक्ष्मण तामाङको अध्यक्षतामा १७ सदस्यीय वाईसियल कमिटी गठन गरेको छ । त्यस्तै अनिषा तामाङको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ ९क्रान्तिकारी० गाउँ कमिटी समेत गठन गरिएको छ ।”
“कार्यक्रममा गायक आस्मान लोप्चनले सेलो भाका गायर सबैलाई मनोरञ्जन दिलाएला थिएकार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटाले विभिन्न आन्दोलन तथा दश वर्षे जनयुद्धको विभिन्न उपलब्धि र गणतन्त्र रक्षाको लागि पुनः सबै एकजुट हुनुपर्ने बताए ।”
“हामी एक हुनुको विकल्प छैन’, सापकोटाले भने– ‘हामीले प्राप्त गरेको उपलब्धीहरुको रक्षा गर्दै देशलाई समृद्धितिर लैजानु अहिलेको तात्कालिन आवश्यकता हो ।”
“कार्यक्रममा चौतारा साँगाचोकगढी नगपालिकाका प्रमख अमानसिं तामाङले नगरको समग्र विकास तथा वडाको आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार र सडक स्तरोन्नती गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।”
“रामकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यार्थी नेता मिलन लामाले सञ्चालन गरेका थिए “
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)