“हरेक कार्यमा, बाधा अड्चन, आइरहेको छ ? जान्नुहोस कुन दिन के, गर्न शुभ हुन्छ”
2021, November 7th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौँ । कहिले काहिँ हामी जति नै प्रयास गरेपनि काम बिग्रन थाल्दछ । चाहे त्यो विवाह, करिअर नै किन नहोस् । काममा परेको चोटले हाम्रो जीवनमा पनि नकारात्मक असर पुर्याइरहेको हुन्छ । यसको चो’टले डि’प्रेश’नको शि’कार पनि धेरैजना भएका छन् ”

“आफ्नो प्रयासलाई निरन्तरता दिँदै वास्तुशास्त्रलाई फलो गर्न सकियो भने धेरै कुरामा सफलता हासिल हुन्छ । हामी तपाईंलाई कुनैपनि कार्य कुनदिन गर्न उपयुक्त हुन्छ त्यो बताउन गइरहेका छौँ, ध्यान दिनुहोस् ।”

“श्रंगार या घरेलु सामान खरीद गर्न सोमबार उपयुक्त दिन हुन्छ । नयाँ कार्य शुरु गर्नको लागि मंगलबार शुभ हुन्छ । विवाह र प्रेम प्रसंगको लागि बुधबार उत्तम हुन्छ । अध्ययन अध्यापनको लागि बिहिबार राम्रो हुन्छ । ”

“गीत-संगीतको लागि शुक्रबार । गृह प्रवेशको लागि शनिबार । पूजा कार्यको लागि आइतबार । यो बार अनुसार तपाईंले कार्य गरेमा कहिल्यै पछुताउनु नपर्ने वास्तुशास्त्रले बताएको छ ।”

तपाईको प्रतिक्रिया