हाम्रोखबर संवाददाता 349 Views
“काठमाडौँ । कहिले काहिँ हामी जति नै प्रयास गरेपनि काम बिग्रन थाल्दछ । चाहे त्यो विवाह, करिअर नै किन नहोस् । काममा परेको चोटले हाम्रो जीवनमा पनि नकारात्मक असर पुर्याइरहेको हुन्छ । यसको चो’टले डि’प्रेश’नको शि’कार पनि धेरैजना भएका छन् ”
“आफ्नो प्रयासलाई निरन्तरता दिँदै वास्तुशास्त्रलाई फलो गर्न सकियो भने धेरै कुरामा सफलता हासिल हुन्छ । हामी तपाईंलाई कुनैपनि कार्य कुनदिन गर्न उपयुक्त हुन्छ त्यो बताउन गइरहेका छौँ, ध्यान दिनुहोस् ।”
“श्रंगार या घरेलु सामान खरीद गर्न सोमबार उपयुक्त दिन हुन्छ । नयाँ कार्य शुरु गर्नको लागि मंगलबार शुभ हुन्छ । विवाह र प्रेम प्रसंगको लागि बुधबार उत्तम हुन्छ । अध्ययन अध्यापनको लागि बिहिबार राम्रो हुन्छ । ”
“गीत-संगीतको लागि शुक्रबार । गृह प्रवेशको लागि शनिबार । पूजा कार्यको लागि आइतबार । यो बार अनुसार तपाईंले कार्य गरेमा कहिल्यै पछुताउनु नपर्ने वास्तुशास्त्रले बताएको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)