“तस्बिरमा, हेर्नुहाेस् श्री ५ महाराज धिराज वीर बिक्रमशाहादेव, को  भाइटीका”
2021, November 6th, Saturday

हाम्रोखबर संवाददाता

“पूर्वराजा श्री ५  ज्ञानेन्द्रवीर बिक्रम शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।”

“पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको निवास पुगेका थिए। पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार  बहिनी शाहीको हातबाट भाइटीका लगाएका थिए ।”

“ज्ञानेन्द्र शाह ले आफ्नो तस्वीर हरु यसरी सार्बजनिक गरेका छ्न।

तपाईको प्रतिक्रिया