“ललितपुर,को मंगलबजार,मा आगलागी – ४ को मृत्यु”
2021, November 5th, Friday

हाम्रोखबर संवाददाता

“ललितपुर : ललितपुरको मंगलबजारमा आ,गला,गीमा परी ४ जनाको मृत्यु, भएको छ। शुक्रबार साँझ पुरानो तीनतले घरमा आगलागी हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार सहित ४ जनाको मृ,त्यु भएको प्रहरीले जनाएको छ।”

“घटनामा परी अन्य २ जना घा,इते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।”

“पाटनको मंगलबजारस्थित चक्रबहिल भन्ने स्थानमा आगलागी भएको हो। ग्याँस सिलिन्डर प,ड्कि,एर आगलागी भएको भनिए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।”

“ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले घटनामा परी ४ जनाको मृ,त्यु भएको पुष्टी गरे।”

तपाईको प्रतिक्रिया