“कांग्रेसका दोलखा जिल्ला, सभापति बर्मा लामा, जुवाखाल,बाट प,क्रा,उ”
2021, November 5th, Friday

हाम्रो खबर संबाद दाता

काठमाडौं । नेपाली,कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट प,क्रा,उ परेका छन् ।”

“प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा प,क्रा,उ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।”

“बौद्धस्थित नयाँ बस्तीबाट प,क्रा,उ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।”

“जुवा खेलाउने सागर लामा भने फ,रा,र छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।”

तपाईको प्रतिक्रिया