हाम्रोखबर संवाददाता 147 Views
“काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जुहारी जारी छ ।”
“कुनै समय एउटै पार्टी (नेकपा) को अध्यक्ष रहेका दुई नेतामध्ये प्रचण्डले आरोप लगाउने, ओलीले खण्डन गर्ने क्रम जारी छ । बिहीबार पनि त्यही भएको छ ।”
“प्रचण्डले १५ कात्तिकमा कीर्तिपुरमा पुगेर दिएको अभिव्यक्तिको ओलीले भक्तपुरमा आयोजित कार्यक्रममा पुगेर खण्डन गरेका छन् । प्रचण्डले ओलीले कहिल्यै गणतन्त्र नचाहेको र पूर्वराजा ज्ञानेन्द्र शाह निकटवर्तीहरुलाई भेटेर मौका आयो भने गणतन्त्र उल्टाउँछु भनेको सूचना पाएको बताएका थिए ।”
“बिहीबार गन्तव्य मध्यपुर थिमी तस्वीर पुस्तक विमोचन कार्यक्रममा एमाले अध्यक्ष ओलीले त्यसको खण्डन गरे । प्रचण्डले कीर्तिपुर पुगेर केपी ओलीले गणतन्त्र कहिल्यै चाहेन भनेको भन्दै उनले भने, ‘पुष्पकमल दाहालले गणतन्त्र भन्नुभन्दा २५ वर्ष अगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौं ।”
“ओलीले अघि भने, ‘प्रचण्डले गणतन्त्रको कुरा गर्नुभन्दा २२ वर्ष अगाडि गणणन्त्रको आन्दोलन लिएर म जेलमा परेको थिएँ र मतदानको बाटोबाट वामपन्थी सरकार बनाएर देखाइसकेका थियौं ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)