हाम्रोखबर संवाददाता 376 Views
“प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले एमसीसीका उच्च अधिकारीलाई एमसीसी पास गराउँने वचन दिएर नेपाल फर्किएको बताएका छन् ।;”
“कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज उनी स्वदेश फर्किएका देउवाले एयरपोर्टमै यस्तो बताएका हुन् ।”
“सो भ्रमणको क्रममा एमसीसीको डेपुटी सिइओ सँग पनि आफ्नो भेट भएको र आफुले प्रष्ट सँग एमसीसी पास गराउँछु भनेर भनेको देउवाले बताएका छन् । गठबन्धनमा सहमती गरेर एमसीसी पास गर्न सबै तयार भएको भन्दै देउवाले पत्रकार सम्मेलन गरेरै जानकारी दिने पनि बताएका छन् ।”
“एमसीसीका डेपुटि सिइओले संसद किन बन्द गराएरको भनेर सोधको र आफुले त्यो अर्कै कारणले विभिन्न अध्यादेशहरु ल्याउँनेको लागी गरेको र संसदको अधिवेशन सुरु हुना साथ एमसीसी पास गराउँछु भनेको देउवाले बताए ।”
“स्वदेश फर्र्किए पछि आफ्नो भ्रमण बारे पत्रकारहरुलाई जानकारी गराउँदै देउवाले भारतिय प्रधानमन्त्री सँग पनि आफ्नो महत्पुर्ण कुराकानी भएको तर के के कुरा भयो भनेर अहिले आफुले भन्न नचाहने बताएका छन् ।”
“देउवाले सुरुमै आफ्नो भ्रमणका विषयमा मात्रै प्रश्न सोध्नुस भनेर पत्रकार भनेका थिए गठबन्धन र प्रधानन्ययाधिश बारे पनि पत्रकारले प्रश्न सोधे पनि देउवाले गठबन्धन टुटदैन भन्ने मात्रै जवाफ दिए भने प्रधानन्ययाधिशको विषयमा चुइक्क बोलेनन् । अन्तिममा देउवाले हाँस्दै फ्रेण्डली प्रश्न सोधेको भन्दै पत्रकारलाई धन्यवाद पनि दिएका थिए ।”
“अमेरिकी राष्ट्रपति जो बाइडेनले आफुलाई परै बाट चिनेको पनि देउवाले बताएका छन् । टोपी लगाएर गएका कारण वाइडेनले चिनिहालेको देउवाले बताए । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।”
“प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)