“प्रधानन्यायाधीशले, फेरि भने, राजीनामा दिन्न”तागत छ भने निकालेर देखाउ।”
2021, November 2nd, Tuesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं “प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा नदिन कुरा फेरि दोह्राएका छन् । उनले भनेका छ्न यदि कसैको तागत भए निकालेर देखाउन चुनौती समेत दिएका छ्न। यसअघि ‘ग्रेसफुल एक्जिट’को लागि आफू तयार रहेको”

“बताएका राणाले तीनजना न्यायाधीशहरुसँग राजीनामा नदिने बरु महाभियोग लगाउने बाटो खुला रहेको घुमाउरो जवाफ दिएको स्रोतले जनायो ।”

“स्रोतका अनुसार राणाले आफूलाई भेट गर्न आएका तीन जना न्यायाधीशलाई राजीनामा नदिने अडान राखेको स्रोतले जानकारी दियो ।न्यायाधीशहरु मंगलबार पनि छलफलमा जुटेका थिए ।”

“प्रधानन्यायाधीशको राजीनामा माग्दै धेरै आन्दोलन भई सकेका छन् ।”

तपाईको प्रतिक्रिया