“पशुपति मन्दिरमा भेटिएकी, बालिकाको पढाइको, जिम्मा अनुपम खेरले लिने”
2021, November 2nd, Tuesday

हाम्रोखबर संवाददाता

“काठमाडौं । पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको बलिउड अभिनेता अनुपम खेरले लिने भएका छन् ।”

“आरती नाम गरेकी ती बालिकालाई हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आएको बेला गत साता पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए ।”

“मंलबार एक ट्वीट गर्दै अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन्”

“ती बालिकाले आफू स्कुल जान चाहेको, तर पैसा नभएको बताएको अनुपमले उल्लेख गरेका छन् । बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी आफूले लिने उनले जनाएका छन् ।”

तपाईको प्रतिक्रिया