हाम्रोखबर संवाददाता 223 Views
“नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताएका छन् ।”
“सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै नेपालको विकासका लागि सम्बन्ध सुदृढ गरेरमात्रै सम्भव हुने बताएका हुन् ।”
‘नेपाल,भारत सम्बन्धका आयाम धेरै छन् भन्ने कुरा हामी सवैले महशुस गर्छौँ । नेपाल भारत सम्बन्धलाई सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकासको वाताबरण बन्न सक्छ भन्ने कुरामा पनि हामी कसैमा दुविधा छैन’”
“पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तर त्यसो गर्दा हामीले आजको २१ शताब्दीको विकासको स्थिति र त्यसले पैदा गरेको मनोविज्ञान र दुवै देशको चासोहरु के हुन् ? त्यो बुझ्नुपर्छ ।’
“उनले भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने बताए । ‘भारतीय नेतृत्व र बुद्धिजीवीहरुले बुद्ध नेपालमा जन्मेका हु्न भन्दा खुसी हुनुपर्यो भने नेपाली पक्षले बुद्धले बुद्धत्व भारतमा प्राप्त गरेका हुन् भन्ने मनोविज्ञानको विश्लेषण गर्नुपर्यो’, प्रचण्डको भनाइ छ ।”
“उनले त्यसरी विश्लेषण गर्न सके नेपाल भारतबीचका सीमा लगायतका समस्या समाधान गर्न सकिने भन्दै उदार मनसहित त्यसो गर्न सके सीमा लगायतका समस्या समाधान गर्न सकिने समेत बताए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)