हाम्रोखबर संवाददाता 210 Views
“नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन पार्टी महासचिव मदन भण्डारीका ह’त्यारा लुकाएको आरोप लगाएका छन् ।”
“अध्यक्ष ओलीको गृहजिल्ला झापामा शनिबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खतिवडाले भने, ‘मलाई के लाग्छ भने उहाँहरुले ह’त्याको योजना बनाउनुभयो पनि भन्दिन, ह’त्या गर्नुभयो पनि भन्दिन, तर ह’त्याराको प्रमाण लुकाउन उहाँहरु संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ’, खतिवडाले भने, ‘होइन भने उहाँहरुले छानविन गर्नुपर्दथ्यो, खोजी गर्नुपर्दथ्यो, त्यसका लागि योजना बनाउनुपर्थ्यो । यसकारण उहाँहरुले मदन भण्डारीको नाममात्र बेचिरहनुभएको छ ।”
“नेता खतिवडाले मदन भण्डारी र नेता जीवराज आश्रितको ह’त्यापछि पार्टीले केपी ओलीको नेतृत्वमा बनाए एक सदस्यीय कार्यदलले प्रतिवेदन नै सार्वजनिक नगरेपछि ह’त्यामा कहिँकतै साजिस त छैन ? भन्ने बारम्बार लागेको बताए ।”
‘म अनुसन्धानकर्ता होइन, तर त्यो एक सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन दुनियाँका लागि अगाडि ल्याउने हिम्मत केपी ओलीले किन गरेनन् ? यो बडो प्रश्नवाचक बनेको छ यो तपाईँहरुले दुनियाँलाई सुनाइदिनुभए हुन्छ’, खतिवडाको प्रश्न छ । उनले दुई नेताको ह’त्यापछि सवैभन्दा सर्वाधिकार र शक्तिशाली केपी ओलीकै नेतृत्वमा सरकार बनेको र उसले जुनसुकै छानविन गर्न सक्ने भएपनि त्यसो नगरेको बताए ।”
‘दुई तिहाइ नजिकको र’ जस्तोसुकै राज्यको संयन्त्र प्रयोग गर्नसक्ने अवसर प्राप्त गरेको बेलामा र स्वर्गीय मदन भण्डारीको धर्मपत्नी विद्या भण्डारी देशको राष्ट्रपति भएको बेलामा र म मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भनेर आफुलाई प्रस्तुत गर्न चाहने केपी ओली देशको शक्तिशाली प्रधानमन्त्री भएको बेलामा यो ह’त्याको छानविन गर्ने कोशिस उहाँहरुले गर्नुभएन’, खतिवडाको भनाई छ ।”
“उनले ओली मदन भण्डारीको नक्कली पक्षधर भएको भन्दै मदनको लोकप्रियतालाई उत्तराधिकारी हुनसक्छु कि भनेर प्रयत्न गरिरहेको आ’रो’प समेत लगाए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)