“सुर्खेत,बाट काठमाडौं, आउँदै गरेको बसमा आ’गला’गी”
2021, October 24th, Sunday

हाम्रोखबर संवाददाता

“७ कात्तिक, काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आ,गला,गी भएको छ ।”

“ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आ,ग,ला,गी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आ,गला,गी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्ष,ति,ग्रस्त भएको छ ।”

“बसमा सवार ,यात्रुहरु भने सकुशल ,छन् । यात्रुका केही लगेज पनि जलेको छ ।”

“बसभित्र धुँवा, देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका ,थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।”

“बसमा आ,गो लाग्नुको, कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।”

तपाईको प्रतिक्रिया