“उता प्रचण्ड जिपलाइनमा सरर…यता बाढी, पी,डि,त र किसानका, आ,सु ब,रर…..”
2021, October 22nd, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् ।०नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् ।”

“साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए ।””काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो ।”

“जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।”

“यसैगरि आफूलाई सर्बहारा बर्गको नेता मान्ने प्रचण्ड यति बेला मो,जम,स्तीमा रमाउदै छ्न भने यता बा,ढी पी,डि,त र किसान हरु दैनिक छाक कसरी टार्ने भनेर आँखा मा ब,र्ब,र आँ,सु झा,र्दै छ्न।”कस्ले बुझने जन्ता का स,मस्या र पी,डा।”

तपाईको प्रतिक्रिया