“बाबुराम’ले सेयर गरे’ ओली,को गिनिज बूक रेकर्ड”
2021, October 22nd, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, ५ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका गिनिज बुक रेकर्ड साझा गरेका छन् ।”

“हिजोमात्रै ओलीले गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएपछि बाबुरामले व्यंग्यात्मक रुपमा चित्रण गरेका छन् ।”

“उनले ओलीका गिनिज बुक पाँच वटा बुँदामा समेटेर उल्लेख गरेका छन् । बाबुरामले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्-“ओलीको गिनिज बूक रेकर्ड=१.२/२पटक असंवैधिक ढंगले संसद विघटन र
“अदालतबाट पुनर्स्थापना;२.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गु,माएर सडकमा;३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी;४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम;५.हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना!”

तपाईको प्रतिक्रिया