हाम्रोखबर संवाददाता 266 Views
“वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा सुन्दरमणी दिक्षितले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई डि,प्रेसनको लक्षण देखिएको बताएका छन् ।”
“ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा वरिष्ठ चिकित्सक डा दिक्षितले प्रचण्डलाई बाइपोलर डिप्रेसनको लक्षण देखिएको दावी गरकका छन् । प्रचण्डका पछिल्ला अभिव्यक्तीले त्यस्तो संकेत गरेको उनले बताए ।”
“बाइपोलर डिप्रेसन भएको व्यक्तीहरुले प्रचण्डको जस्तै लक्षण देखाउँने डा दिक्षितले बताए । छिनमै ठुला, ठूला कुरा गर्ने, छिनमै म त सकिन लागे भन्ने जस्ता कुरा यो रोग लागेका मान्छेले गर्ने डा दिक्षितले बताए । यो रोग लागेको मान्छेहरुको विचारमा ठुलो, उताढचढाव आउँने उनले बताए ।”
“प्रचण्ड कहिले म एक्लो हुन्छु भनेका छन्, कहिले मरौँ मरौ लाग्यो भनेका छन् ,कहिले सबैभन्दा ठूलो पार्टी बन्छु भनका छन् उनको बोलीमा एकरुपता छैन ठूलो उताढचढाव छ यो नै डि,प्रेसनको लक्षण हो डा दिक्षितले भनेका छन् ।”
“प्रचण्ड आफ्नो विरामी नभएका कारण ठोकेरनै भन्न नसक्ने तर यस्तै लक्षण भएको विरामी आफुकोमा परिक्षणका लागी आएका आफुले डि,प्रेसनको औषधी चलाइदिने पनि डा दिक्षितले बताए । तर प्रचण्डको डाक्टर आफु नभएका कारण, केहि भन्न नसकिने उनले बताए ।”
“प्रचण्डले पुराना दिनहरु सम्झिर र आगामी दिन झन कष्टर देखेर उनमा विचलन,आएको डा दिक्षितले बताएका छन् । प्रचण्ड सन्निकट पराजयको भय बाट सबैभन्दा धेरै तर्सिएको डा दिक्षितको विश्लेषण छ । आगामी निर्वाचनको नमिठो पराजय प्रचण्डले झलझली देखीरहेको पनि उनले सुनाए ।”
“काग्रेसले साथ नदिने हो भने आगामी निर्वाचन पछि प्रचण्ड र माधव नेपालको हरिबिजोग हुने डा दिक्षितले बताएका छन् । काग्रेसले गठबन्धन गर्ने सम्भावना पनि आफुले नदेखेको भन्दै, उनले प्रचण्ड र माधव नेपाललाई के के मस्ती गुर्न छ निर्वाचन अघिनै गरि सक्नु चुनाव पछि मौका पाउँदैनौ पनि दिक्षितले भनेका छन् ।”
“नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षित सँग ओटीभी नेपाल डट कमले गरेको भिडियो कुराकानी हेर्नुहोस्”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)