समयमै सबै पक्षले कर तिरेर सरकारलाई सहयोग पुर्‍याइ दिन विनम्र अनुरोध !अर्थमन्त्री विष्णुप्रसाद पौडेल
2020, November 1st, Sunday

admin

काठमाडौ । चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्रा’कृतिक विपत्तिका कारण स’मस्यामा परेको मुलुकलाई भारतले गरेको ना’काबन्दीले थप समस्यामा पारेको थियो ।

सबै स’मस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल क’म्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको ने’तृत्व सम्हालेका छन् । को’भिड– १९ का कारण फेरि यतिखेर अ’र्थतन्त्र समस्यामा छ । उनिमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्र’मुख जि’म्मेवारी पनि रहेको छ ।

अर्थमन्त्री पौडेलसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारको कामकारवा’हीलगायतक विषयमा रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंश

चार वर्षअघि तपाईँले अर्थ मन्त्रा’लयको जि म्मेवारी सम्हाल्दा गोरखा भू’कम्प, भारतको ना’काबन्दीलगायत सम’स्या थिए । तिनलाई येनकेन छि’चोल्नुभयो । यसपटक पुनः अ’र्थमन्त्री बन्दा को’रोना भा’इरसको प्र’भावले मुलुकको अ’र्थतन्त्रलाई नराम्ररी प्रभावित पारेको छ ? यस्तो अ’वस्थामा अर्थतन्त्रलाई गति दिन यहाँले कस्तो योजना बनाउनुभएको छ ?

को’भिड– १९ का कारण अहिले हाम्रो अर्थतन्त्र प्रभावित भएको छ । आर्थिक वृ’द्धिदर घ’ट्ने र बे’रोजगारी बढ्ने अ’वस्था देखिएको छ । यसले घ’ट्दै गएको गरीबीको दरलाई पनि प्रभावित पार्छ नै । यस अ’वस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोेड दिएको छु । पहिलो, बजेटको प्रभावकारी कार्यान्वयन । दोस्रोे, यसैसँग सम्बन्धित पूँजीगत खर्चको बढोत्तरी । तेस्रो, चालु खर्चमा मित’व्ययिता । चौथो, को’भिड– १९ बाट प्रभावित विपन्न र गरीब वर्गलाई राहत । पाँचौँ, अतिप्रभावित आर्थिक क्षेत्रलाई सहयोग र छैटौँ, सरकारको बढ्दो खर्चको आ’वश्यकता परिपूर्ति गर्न वित्तीय स्रोतको प्र’भावकारी व्य’वस्थापन । अहिलेलाई कम्तीमा यति ग¥यौंँ भने अर्थ’तन्त्रले गति लिन सक्छ ।

यी कार्यहरूमा रा’जनीतिक दल, निजी क्षेत्र, सञ्चारकर्मी, सरोकारवाला र आमजनसमुदायको पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछु । हामीसँग भू’कम्प र ना’काबन्दीको दृ’ढतापूर्वक सामना गरेको अनुभव छ । हामीले सबैसँगको सहकार्य र समन्वयमा भूक’म्पपछिको पुन’र्निर्माणमा महत्वपूर्ण उप’लब्धि हासिल गरेका छौंँ । अहिलेको अव’स्था अलि फरक छ । को’रोनाको प्रभाव र असर बहुआयामिक छन् तर सबैको साथ र सहयोगमा को’भिड– १९ को प्रभावले सिर्जित चु’नौतीहरुलाई हामी सामना गर्न सक्छांैँ । त्यो आत्मविश्वासका साथ मैले काम थालिसकेको छु ।

चालु आर्थिक वर्षको बजेट तयारीका क्रममा को’रोनाबाट प्रभावित नेपालको अर्थतन्त्र पुनः ‘भी’ आकारमा उठ्छ र पुनः जीवन पाउँछ भन्ने चर्चा गरिएको थियो । त्यो सम्भावना कत्तिको रहेको छ ?

कोरानाको सं’क्रमण कायमै छ । खोप नआउञ्जेल यसको रो’कथाम, उ’पचार र व्य’वस्थापनमा लाग्नुपर्ने खाँचो छ । को’रोना सं’क्रमणको बीच पनि हामी अ’र्थतन्त्रलाई चलायमान राख्ने केही काम गरिरहेका छौँ । प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको कार्यान्वयन शुरु भएको छ । अब स्वा’स्थ्य सु’रक्षाका मा’पदण्डहरु पालना गरेर आर्थिक गति’विधि अघि बढाउन सबै क्षे’त्रलाई आग्रह गर्दछु ।

अ’र्थतन्त्रलाई थप गति दिन सबै सरोकारवालाहरूले के गर्न आवश्यक छ भन्ने सन्दर्भमा सम्बन्धित क्षेत्रका व्यक्तिहरूसंँग छलफल गरिरहेको छु । थप सुझावहरू दिन आ’ह्वान गर्दछु । उत्पादनका भौतिक सं’यन्त्रमा को’भिड– १९ स’ङ्क्रमणले खासै असर नगरेकाले हामीले अघि सारेका कार्यक्रमको कार्यान्वयन र स’ङ्क्रमण घट्दै गएपछि अर्थतन्त्र चलायमान हुन्छ र भी आकारमा पुनरुत्थान हुन्छ भन्ने मेरो विश्वास छ ।

को’रोनाबाट प्रभावित उद्योग, व्यवसाय, रोजगारी खोसिएका नागरिक सबैले सरकारका तर्फबाट साथ र सहयोग खोजेका छन् । उनीहरुको अ’पेक्षा पूरा गर्नेतर्फ तपाईँका के कस्ता योजना छन् ?

को’रोनाले सबै व्यक्ति, वर्ग र क्षेत्रका मानिसहरूलाई असर गरेको छ । असरको मात्रा केही फरक छ र त्यसलाई थेग्न सक्ने क्षम’ता पनि फरक फरक छ । एकातर्फ ज्यादै विपन्न वर्ग र समुदायका व्यक्तिहरूलाई बाँच्नको लागि राहतको खाँचो छ । यसतर्फ लाग्दै आएका छौँ । अब त्यसमा समीक्षा गरेर नयाँ ढङ्गले अघि बढ्छौंँ । अति प्रभावित आर्थिक क्षेत्रहरूलाई विशेष सहयोग गरेर पुनरु’त्थान गर्नेछाँै । बजेट र मौद्रिक नीतिले अ’बलम्बन गरेका कार्यक्रमहरूको प्रभावकारी कार्या’न्वयन गर्नेछौँ । साथै प्रभावित क्षेत्रका

सरोकारवालाहरूसंँग छलफल र परामर्श गरेर थप कार्ययोजना तर्जुमा गर्नेछौँ । सरकार को’राना प्रभावित सबै व्यक्ति र व्यवसायीहरूको साथमा छ । म कोराना स’ङ्क्रमणबाट सबै जना बच्न, स्वा’स्थ्य मा’पदण्ड र हो’शियारी अपनाउँदै उपलब्ध रोजगारी र आर्थिक उ’पार्जनमा सं’लग्न हुन पनि अपिल गर्दछु । साथै उद्योग व्यवसायीहरूलाई पनि को भिड– १९ ले सिर्जित प’रिस्थितिलाई आकलन गरी स्वा’स्थ्य मापद’ण्डका साथ काम शुरु गर्न अपिल गर्दछु ।

स’मस्याहरुलाई समाधान गर्दै अघि बढ्न सरकार सबै क्षेत्रलाई साथमा लिएर हिँड्न र साथ दिन तयार छ । यसको मर्म र भावनालाई आ’त्मसात् गर्दै आआफ्नो ठाउँबाट सक्रिय हुन आग्रह गर्दछु । यसो गर्दा स्वा’स्थ्य सु’रक्षालाई विशेष ध्यान दिन म विशेष आग्रह गर्दछु ।

को’रोनाका कारण सङ्कुचनमा परेको अर्थतन्त्रलाई पुनःजीवन दिएर गति दिने र सरकारले अपेक्षा गरेको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकारका तर्फबाट थप केही सम्बोधन गर्नुपर्छ भन्ने निजी क्षेत्रको मागलाई तपार्इँले कसरी लिनुभएको छ ?

अर्थमन्त्रीः निजी क्षेत्रको भनाइ तथा मागलाई सकारात्मक रूपमा लिएको छु । उहाँहरूसंँग थप छलफल र परामर्श गर्ने क्रममा पनि छु । हाम्रो अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अहं रहेको सन्दर्भमा सरकारले निजी क्षेत्रलाई प्रो’त्साहन गर्ने काम गर्छ । निजी क्षेत्रलाई नवीनतम ढङ्गबाट अहिलेको अवस्थामा नयाँ रण’नीतिहरू अवलम्बन गर्नुहुन पनि अनुरोध गर्छु । सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरूको आपसी सहकार्यमा नै आर्थिक समृ’द्धिको ल’क्ष्य हासिल हुने हो । त्यसमा म स्पष्ट छु ।

विप’त्तिका कारण आर्थिक ग’तिविधि कम हुँदा राजश्वमा समेत चाप परेको छ । चालु आवको तीन महिनाको अ’वस्थालाई हेर्दा तोकिएको ल’क्ष्य पूरा होला भन्ने यहाँलाई लाग्छ ? यदि लाग्दैन भने लक्ष्य पूरा गराउनेतर्फ यहाँको के कस्ता योजना छन् ?

पक्कै पनि को’रोना भाइ रसको स ङ्क्रमण, यसको न्यू’नीकरण तथा रो’कथामका लागि गरिएको बन्दा’बन्दीले गर्दा आर्थिक क्रि’याकलाप शि’थिल भएको हो र अ’पेक्षित मात्रामा राजश्व परिचालन नभएको हो । यसले गर्दा गत वर्षको पहिलो त्रयमासभन्दा चालु आर्थिक वर्षको पहिलो त्रयमासमा राजश्व सङ्कलन कम रहेको छ ।

पहिलो त्रयमासमा लिइएको लक्ष्यको ८७ प्रतिशत राजश्व सङ्कलन भएको छ । विसं २०७७ कात्तिक १३ गतेसम्म रू १८९ अर्ब राजश्व सङ्कलन भएको छ । को’रोना स’ङ्क्रमण ज्यादै बढेर पुनः ब’न्दाब’न्दीको अवस्था नआएमा ल’क्ष्य नजीक पुग्न सकिन्छ । को’रोना स’ङ्क्रमण बढ्न नदिन हामी सबैले होशि’यारी अपनाउँदै आर्थिक गति’विधिमा संलग्न हुन जरुरी छ । आर्थिक ग’तिविधि बढ्दै गएमा राजश्व सङ्कलन सहज हुन्छ । साथै म राजश्व सङ्कलनका लागि राजश्व चुहावट नि’यन्त्रण र राजश्वको दा’यरा फराकिलो बनाउनेतर्फ पनि ध्यान दिनेछु ।

यहाँले पदबहालीका क्रममा आर्थिक अ’नुशासन, मितव्ययिता र पारदर्शिताको विषयलाई बढ्ता जोड दिनुभएको थियो । किन ती विषय यहाँको प्राथमिकतामा परे ?

को’भिड– १९ ले गर्दा स्वा’स्थ्य क्षे’त्रको खर्च ह्वा’त्तै बढेको छ । आर्थिक ग’तिविधिमा कमी आउँदा राजश्व सङ्कलनमा द’वाव परेको छ तर पनि को’भिड– १९ का सन्दर्भमा जनताको स्वा’स्थ्य प’रीक्षण र उप’चारमा लाग्ने खर्चमा कुनै कमी हुन दिँदैनौँ । यस सन्दर्भमा चालु खर्चमा अ’नुशासन, मितव्ययिता र पा रदर्शिता हुनैपर्छ । वि’त्तीय अ’नुशासन, खर्च क’टौती र गरिएका खर्चहरू पारदर्शी ढङ्गले जनसमक्ष राख्नुपर्छ भन्ने मान्यताका आधारमा मैले जोड दिइएको हुँ ।

नयाँ सं’विधान कार्यान्वयनमा आएलगत्तै हरेक वर्ष जेठ १५ गते नै बजेट ल्याउने व्य’वस्था गरिए पनि कार्यान्वयनको कोणबाट हेर्दा अपेक्षा गरेअनुसार हुन सकेको छैन । यस्तो अव स्थालाई कसरी सुधार्नुहुन्छ ?

बजेट कार्यान्वयन, त्यसमा पनि पूँजीगत खर्चको कार्यान्वयन क’मजोर रहँदै आएको छ । जेठ १५ गते बजेट आए पनि पूँजीगत खर्च बढ्न नसक्नुमा हाम्रो काम गर्ने शैली, लामो खरीद प्रक्रिया, ठूला ठे’क्कापट्टामा आउने अन्य व्यावहारिक झमेला, आयोजना व्यस्थापनमा सरकारी सं’यन्त्रको क्ष’मता र निर्माण व्यवसायीहरूको क्ष’मताले प्रभाव पारेको छ । यसको निराकरणतर्फ म लाग्ने छु ।

पूँजीगत बजेट बढी भएका मन्त्रालयहरूलाई कामको गति बढाउन उ’त्प्रेरित गर्ने, अनुगमन गर्ने र सहजीकरण गर्ने काम गर्नुछ । ध्यानपूर्वक समयमैै काम सम्पन्न गर्न विकास निर्माणसँंग जोडिएका सबै कर्मचारी, निर्माण व्यवसायी र अन्य सरोकारवालाहरूलाई अपिल गर्दछु । विकास आयोजनाहरूलाई बजेटको अभाव हुन दिन्न तर केही क्षेत्रमा भने प्रा’थमिकतामा तलमाथि हुन सक्छ ।

यतिबेला हामी सबैको स’र्वोच्च प्रा’थमिकताको विषय जनताको स्वा’स्थ्य सु’रक्षा नै हुनुपर्छ । जनताको जीवन र जीविका रक्षा गर्न अर्थ मन्त्रालयले आफ्नो ठाउँबाट कुनै कसर बाँकी राख्ने छैन । म सम्बन्धित पक्षलाई नीति तथा कार्यक्रमहरू प्रभावकारी ढङ्गले का’र्यान्वयन गर्न विशेष आग्रह गर्न चाहन्छु । हामी सबै आआफ्नो ढङ्गले विशेष परि’स्थितिमा विशेष रुपमा सक्रिय भएर लागेमा ठीक ढङ्गले अघि बढ्न सकिन्छ ।

सरकारले अगाडि सारेका कार्यक्रम प्रभावकारी बन्न नसक्दा अर्थतन्त्रको आकार वृ’द्धि हुन सकेको छैन, रोजगारी बढेको छैन । खर्च गर्ने सवालमा समेत स’मस्या रहेका छन् । यसलाई कसरी सुधार्ने ?

हो, ल’क्ष्यअनुरुप पूँजीगत खर्च हुन सकेको छैन । यसलाई बढाउनुपर्छ । उपलब्ध भौतिक पूर्वाधारहरूको प्रयोग गरेर स्वरोजगार हुने र सञ्चालनमा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा नेपालीहरूको रोजगार सहभागिता अलि कम भएको देख्दछु । एकातर्फ नेपालीहरूलाई रोजगारी दिन निर्माण व्यवसायीहरूलाई अपिल गर्दछु भने बेरोजगार व्यक्तिहरूलाई पनि आफ्नो क्ष’मता विस्तार गरेर उपलब्ध रो’जगारीमा सं’लग्न हुन अनुरोध गर्दछु ।

लघुउद्यम विकास कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र सीप विकास तालीमहरूमा सहभागी हुन र सहुलियत कर्जाको सदुपयोग गरी स्वरोजगार हुन अनुरोध गर्दछु । बेरोजगारीको स’मस्या भोगिरहनु भएकालाई सरकार र विभिन्न क्षे’त्रको सहयोगमा कुनै न कुनै कार्यमा सहभागी हुने योजना बनाउन तथा कार्यक्रममा सहभागी हुन म आग्रह गर्दछु । स्रोतको अभावमा अल्झिरहनुभएका साथीहरुलाई गरिखाने वातावरण सिर्जना गर्दै अघि बढ्नका लागि सरकार साथ दिन तयार छ । म यस कार्यमा प्रदेश सरकार र स्थानीय तहलाई पनि स’क्रियताका साथ लाग्न अनुरोध गर्दछु ।

तपाईँ पहिलो पटक अर्थमन्त्री बन्दा एक हजार दुई सय मेगावाट क्ष’मताको बूढीगण्डकी जलवि’द्युत् आ’योजनाका लागि भनेर पे’ट्रोलियम पदा’र्थमा क’र लगाइएको थियो । आ’योजनाका लागि भनेर पैसा उठ्ने तर आ’योजना भने अगाडि नबढ्ने अ’वस्था रहेको छ । सो आ’योजनालाई अगाडि बढाउनेतर्फ केही गर्दै हुनुहुन्छ ?

अर्थमन्त्रीः स्वदेशकै पूँ’जीले बनाउने भनेर बूढीगण्डकी जलवि’द्युत् ‘आ’योजनाका सन्दर्भमा पे’ट्रोलियम पदा’र्थमा क’र लगाइएको हो । यसबाट अहिलेसम्म रू ४९ अर्ब ६९ क’रोड रकम उठेको छ । यो आ’योजनाको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई मुआब्जा बाँड्ने काम भइरहेको छ । साथै विस्तृत आ’योजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन तयार भएको छ । हालको अ’वस्थामा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा सरोकारवालाहरुसँंग छलफल गरी ठो’स नि’ष्कर्षमा पुग्ने छौंँ ।

विशेष गरी विकासनिर्माणका आयोजनामा असाध्यै धेरै स’मस्या छन् । राष्ट्रिय गौरवका आयोजनाको अ’वस्था पनि उस्तै छ । ती आयोजनालाई गति दिएर जनतालाई मुलुक विकासको गतिमा अगाडि बढिरहेको छ र जनअपेक्षा सम्बोधन भएको छ भन्ने कसरी अनुभूत गराउनुहुन्छ ?

रा’ष्ट्रिय गौरवका केही आयोजनाहरूबाहेक धेरै आयोजनाहरूको का’र्यान्वयनको गति धीमा छ । विभिन्न खालका स’मस्यामा ती आयोजनाहरू जेलिएका छन् । विकास आयोजनाहरूमा बजेट भएर पनि द्रु’त गतिमा का’र्यान्वयन नहुनु चि’न्ताको विषय हो । यी आ’योजनाहरूका स’मस्याहरूका बारेमा सम्बन्धित निकायहरूसंँग छलफल गरी स’माधानका उपाय निकाल्ने र कार्यान्वयनलाई गति दिने काम गर्नेछौंँ । आयोजना कार्यान्वयनमा सं’लग्न निकाय र व्यक्तिहरूको का’र्यान्वयनको प्रगति हेरेर द’ण्ड र स’जायको व्य’वस्था गर्ने र कर्मचारी र निर्माण व्यवसायीहरूको कार्यान्वयन क्ष’मता बढाउनेतर्फ पनि लाग्ने छौंँ ।

बहुवर्षीय परियोजनाको हकमा बढी स’मस्या देखिएको छ । ती आ’योजनामा स्रो’तको उपयोग नहुने, निर्माण व्यवसायीले पनि काम नगर्ने अवस्था देखिएको छ । त्यसलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

प’रियोजनाहरूको कार्यान्वयनमा विभिन्न खालका स’मस्याहरू छन् र त्यसै कारणले व्य’वधान देखिएको छ । परियोजनाअनुसार फरकफरक सम’स्याहरू रहेका छन् । सम स्याहरू स’माधान गर्ने क्ष’मता पनि बढाउनु पर्नेछ । अब खासगरी ठूला आ’योजनाहरूको कार्यान्वयनमा देखिएको स’मस्याबारे छलफल गरी समाधानतर्फ अग्रसरता लिन्छु । समयमै विकास परियोजना सम्पन्न

भएमा हामी सबैलाई फाइदा हुने हुँदा सानातिना स’मस्याहरू सम्बन्धित व्यक्तिहरूले स’क्रियता लिएर यथाशीघ्र समाधान गर्नुपर्छ । ठूला स’मस्याहरूबारे समयमै हामीलाई जानकारी गराउनुपर्छ । विकास परियोजनाहरूमा अ’नावश्यक व्य’वधान सिर्जना गर्नुहुन्न । स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रमा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्न, सहजीकरण गर्न र आइपर्ने व्यवधानहरू समा’धान गर्न सहयोग गर्नुपर्छ ।

आन्तरिक स्रोतबाट अगाडि बढाइएका विकास आयोजना र दातृ निकायको सहयोगमा स’ञ्चालित परियोजनामा समेत गति देखिएको छैन ? त्यसलाई अगाडि बढाउनेतर्फ यहाँले के त्यस्ता योजना ल्याउँदै हुनुहुन्छ ?

अर्थमन्त्रीः तिनै स’मस्याहरू दातृ निकायको सहयोगमा स’ञ्चालित आ’योजनाहरूमा पनि देखिन्छन् । यिनीहरूको कार्यान्वयनको गति बढाउन स’मस्याको चुरो कहाँ छ भनी पत्ता लगाउने र त्यसको स’माधान गर्ने हो । सम्बन्धित सबै सरोकारवालाहरूलाई आ’योजना परियोजना कार्यान्वयनमा ध्यान दिएर लाग्न अनु’रोध पनि गर्दछु । देशको विकासको काम सबैको जि’म्मेवारी र दायि’त्व हो ।

निजी क्षेत्रले करका विषयमा सधैँ गु’नासो गरेको सुनिन्छ ? यसमा खास रुपमा सम’स्या कहाँ हो भन्ने ठान्नुहुन्छ ? समस्या स’माधानका लागि के छन् तपाईँसँग कार्ययोजना ?

निजी क्षेत्रले तिरेको करबाट राज्य सञ्चालित भई राज्यका सेवाहरू जनतालाई प्रभाव गर्ने हो । सरकारले सार्वजनिक सेवाहरू प्रवाह गर्न र भौतिक पूर्वाधार निर्माणका लागि चाहिने प्रमुख वित्तीय स्रोत नै क’र हो । कर तिर्नु हाम्रै आफ्नै विकासको लागि हो भने सोच्नुपर्ने हुन्छ तर सही आर्थिक क्रि’याकलापलाई न’कारात्मक अ’सर पर्ने गरी क’र लगाउनु हुँदैन भने मान्यता राख्दछु । क’रबाट उठाएको रकमको सही, मितव्ययी र पारदर्शी प्रयोग गर्न हामी प्रतिब’द्ध छौंँ ।

कर नी’ति लगानी प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सहयोगी हुनुपर्छ । यदि अहिले भएको कर व्यवस्थाका सम्बन्धमा केही स’मस्या छन् भने निजी क्षेत्रसंँग छलफल गर्न सकिन्छ । हामी निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतो’त्साहित बनाउने प’क्षमा छैनाँैं । प्रो’त्साहन र सहयोग गरेर नै जान्छौंँ तर इ’मान्दारीपूर्वक क’र तिरेर सहयोग गर्न पनि म सम्बन्धित सबै प’क्षलाई अनुरोध गर्छु ।

सरकारका तर्फबाट बजेटमा स्प’ष्ट रुपमा नै सम्बोधन भए पनि निजी क्षे’त्रले अझै पनि को’रोना प्रभावित क्षेत्रका लागि उद्दीपन (स्टिमुलस) योजना खै त भनिरहेका छन् । थप के यो’जना छ ?

अर्थमन्त्रीः बजेटमा निजी क्षे’त्रलाई पुनरु’त्थान गर्नका लागि केही खास प्रा’वधान राखिएका छन् । वि द्युत म’हसुलमा छु’ट, स’हुलियत ब्याजमा क’र्जा उपलब्ध गराउन ब्याज अनुदानका लागि बजेट व्यवस्था, एक खर्ब रुपियाँको पुनर्कर्जा कोषको व्यवस्था, को’भिड– १९ पी’डित व्यवसायका लागि रू ५० अर्बको व्यवसाय स’ञ्चालन कोष, लघु, साना र मझौला उद्योगहरूका लागि आयकरमा छुटको व्य’वस्था गरिएको छ । यी व्यवस्थाहरूको प्र’भावकारी का’र्यान्वयनले पनि धेरै सहयोग गर्नेछ । थप उद्दीपनका लागि सबै सरोकारवालाहरूसँंग छलफल गरी आ’वश्यकता परे थप व्यवस्था गरौंँला । यसका लागि निजी क्षेत्र र विज्ञहरूले पनि सुझावहरू उपलब्ध गराउनुपर्छ ।

अचेल सरकारले विप’त्तिमा परेका नागरिकलाई उ’पचार गर्न चाहेन भन्ने जस्ता आ’रोप पनि यदाकदा सुनिन्छ । यसलाई यहाँले कसरी वि’श्लेषण गर्नुभएको छ ?

सरकार कुनै पनि प्रा’कृतिक वि’पद्मा परेका नागरिकहरूलाई सहयोग गर्छ । म प्र’ष्टसँग भन्न चाहन्छु, को’रोना भा’इरसको ल’क्षण देखा परेका नागरिकको स्वा’स्थ्य परी’क्षण र उप’चार सरकारको स’र्वोच्च ‘प्रा’थमिकतामा छ । त्यसको सम्पूर्ण जिम्मा नेपाल स’रकारले लिन्छ । व्यावहारिक रुपमा केही स’मस्या देखा परेका हुन सक्छन्, बुझाइमा पनि केही स’मस्याहरू हुन सक्छन् । तिनलाई स’माधान गर्दै बुझाउँदै अघि बढ्छौंँ ।

अहिले को’भिड– १९ ले सिर्जित स’मस्या हामीलाई नौलो भएको र व्य’वस्थापकीय क्ष’मतालाई चु नौती दिने तहको भएकाले स’मस्याहरु देखा परेका हुन् । विपत्का बेला त्यो स्वाभाविक पनि हो तर केन्द्र, प्रदेश र स्थानीय सरकारले विभिन्न कामहरु गरेका छन् । केही ठाउँमा उदाहरणीय कार्य पनि भएका छन् । हामी विगतको स’मीक्षा गर्दै थप यो’जना तथा कार्यक्रमहरु ल्याएर अघि बढ्छौंँ ।

लो’कतान्त्रिक प द्धतिमा सर’कारका नी’ति तथा कार्यक्रम र विभिन्न निकायका निर्णयहरुमा बहस, छलफल, आ’लोचना र टी’काटिप्पणी हुनु स्वाभाविकै हो । म यसलाई स’कारात्मक रुपमा लिन्छु । ठीकलाई ठीक, बेठीकलाई बेठीक भनिदिने र विनापूर्वाग्रह गरिने आ’लोचनाहरूले हामीलाई काम गर्न सहयोग र प्रो’त्साहन गर्छ । स’ङ्कटका बेला धै’र्यपूर्वक काम गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सं’स्कार रहँदै आएको छ । हामीले भूक’म्पले सिर्जित स’मस्यालाई पार लगायाँैं । जनताको साथ र सहयोगमै हामी को’रोना भा’इरसबाट सिर्जित स’मस्याहरुलाई पनि स’माधान गर्छाैँ । यसका लागि सरकार नागरिकहरूसँग एक आपसमा सहकार्य गरेर अघि बढ्छ ।

प्र’सारण लाइन तथा पूर्वाधारको क्षे’त्रमा जोडिएको अमेरिकी सहयोग कार्यक्रम एमसिसी पूर्वअर्थमन्त्रीले होल्डमा रहेको बताउनुभएकोे थियो । सो परियोजना कसरी अगाडि बढ्ला ?

यो विषय सम्मानित संसद्मा प्रवेश भइसकेको छ । हामी पर्याप्त छलफलका साथ उचित निर्णयमा पुग्छौंँ । संसद्ले गर्ने निर्णयलाई सरकारले ‘हार्दिकपूर्वक ग्रहण गर्छ ।

आगामी आर्थिक वर्षको बजेट बनाउने कामसमेत शुरु भयो होला । आगामी वर्षको बजेटको भ्र्रूण कस्तो छ ?

आगामी वर्षको बजेटले को’भिड– १९ ले पारेको प्र’भावलाई निस्तेज पारी पुनः आर्थिक वृ’द्धिदर बढाउने, गरीबी निवारण गर्ने र स’मन्यायिक र सन्तुलित विकासलाई जोड दिने गरी अगाडि बढ्न लागेको छु । हामी अहिले को’भिड– १९ को प्र’कोपका बीचमा छौँ । यसले विश्वका सबै देशहरुलाई अ’सर पारेको छ र चु’नौतीहरु सिर्जना गरेको छ । खो’प नआउञ्जेल यो रोग हामीसँगै रहन सक्छ ।

त्यसैले हामी सबैले स्वा’स्थ्य मा’पदण्ड अपनाएर आर्थिक ग’तिविधिमा सं’लग्न हुनुपर्छ । साथै प्रदेश सरकार र स्थानीय तहहरूले पनि को’भिड– १९ बाट प्रभावित जनता र व्य’वसायहरूको सं’रक्षण, स’म्बद्र्धन र प्र’बद्र्धन गर्न आआफ्ना क्षे’त्रबाट थप प्र’यासहरू गर्नु जरुरी छ । अर्थ मन्त्रालयले के सहयोग गर्नुपर्छ, त्यसबारे जानकारी र सुझावहरूको अपे’क्षा गरेको छु । हामी सबै एक जुट भएर लाग्यौँ भने को’राना म’हामारीलाई परास्त गर्न र समृ’द्धिको यात्रालाई गति दिन सक्नेछांैँ । –रासस

तपाईको प्रतिक्रिया