हाम्रोखबर संवाददाता 76 Views
“काठमाडौं– विराटनगर जानुपर्ने फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरेको छ । सुनसरीको इनरुवाको धानखेतमा शनिबार साँझ एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो।”
“शनिबार बेलुका ६ आसपासमा नजिकैबाट हेलिकप्टर घनावस्ती माथि घुमिरहेको देखिएको थियो । काठमाडौंबाट विराटनगरका लागि चार्टड हेलिकोप्टर हेलिप्याड थाहा नभएर धान खेतमा अवतरण गरिएको हो।”
“हेलिकोप्टरमा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका निर्माता मनोज भेटवाल सवार भएको बताइएको छ । बस्तीमाथि रन्थनिएको हेलिकोप्टर देखेर स्थानीयहरू माथिमाथि हेरिरहेका थिए । हेलिकोप्टर अब खस्ने हो कि तब खस्ने हो कि भनेर स्थानीय त्रसित भएका थिए।”
“क्याप्टेनका अनुसार काठमाडौंबाट विराटनगरका लागि चार्टर गरिएको उक्त हेलिकप्टर हेलि लोकेशन थाहा नभएको कारण खेतमा ल्याण्ड गरिएको हो ।”
“जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार हेलिकोप्टर सखुवागाछीमै अवतरण गरिएको हो।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)