“मन्त्री झाँक्रीको टिप्पणी : म दाबीका, साथ भन्छु-अब नेपालमा, राजसंस्था, फर्कने सम्भावना छैन” (भिडिओसहित)
2021, October 16th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, ३० असोज । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले जनता निराशा नभएको जिकिर गरेकी छिन् ।”

“हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो सरकारले विस्तारै जनतामा आशा जगाउनेगरि काम गर्ने पनि विश्वास दिलाईन् ।”

“उनले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको पनि दाबी गरिन् । उनले नेपालमा गणतन्त्रलाई कुनै खतरा नभएको पनि जिकिर गरिन् ।”

“उनले जनताले अब फेरि राजा फर्काउने काम नगर्ने भन्दै राजासहितको लोकतन्त्र असम्भव भएको स्पष्ट पारिन् ।”

तपाईको प्रतिक्रिया