हाम्रोखबर संवाददाता 59 Views
“एमाले अध्यक्ष केपी ओली विरुद्ध चर्को बोलेर चर्चामा आएका मेटमणी चौधरीले अहिले नेकपा एसका अध्यक्ष माधव नेपाल विरुद्ध बोल्दै हिँडेका छन् ।”
“तीन महिना सम्म पनि मन्त्रीको सपना दखेर दंग परेका चौधरी अन्तिममा मनको लड्डु घिउ सँग खाए जस्तो मात्रै भए पछि नमज्जा सँग जिल खाएका छन् । अहिले चौधरी आफुसँग पैसा नभएका कारण मन्त्री बन्न पाइन भन्दै रुवाबासी गरेर हिड्न थालेका छन्”
“हिजो ओली विरुद्ध चर्को रुपमा बोल्ने चौधरी आज केहि नरम बन्दै गएका छन् र आफु सँग पैसै नभएका कारण मन्त्री बन्न नपाएको भन्दै हिँडेका छन् । उनीमा मन्त्री बन्ने कति ठूलो आकांक्षा रहेछ भन्ने कुरा उनका पछिल्ला अभिव्यक्तीहरुले पुष्टि गरको छ ।”
“पदकै लागी एमाले फुटाएर माधव नेपालले नेकपा एस बनाएको आरोप लगीरहँदा मेटमणीका पछिल्ला अभिव्यक्तीले त्यो कुरालाई पुष्टि गरेको छ । अन्तिममा आएर मन्त्री बन्न बाट रोकिएका चौधरी भित्र भित्रै माधव नेपाल सँग फायर भएको बताइन्छ ।”
“एमाले फुटेको छ अब एस पार्टीमै रहँदा चुनाव पनि जित्न नसकिने र एसमै बस्दा पनि गाँठवालाहरुको मात्रै रगजगी चल्ने भए पछि अब के गर्ने भनेर निकटस्थहरु सँग छलफल थालेका छन् । मनमा लागेको कुरा जो सुकै रिसाओस या खुसाओस् प्रष्ट भन्ने बाँनी चौधरीमा रहेको छ।”
“माधव नेपालको पछि लाग्दा लाभ पनि नमिल्ने र आगामी चुनाव पछि एस पार्टीको नाम निसाना बाँकी नरहने हुनाले मन्त्री बन्ने सपना सधैका लागी समाप्त हुने हिसाब किताब निकालेर कुनै महत्वपुर्ण स्टेप चाल्न परे पनि तयार हुने मुडमा चौधी रहेको बताइन्छ ।”
“माधव नेपाल सँग औधी रिसाएका मेटमणी चौधरी के एमालेमै फर्कन्छन् त भन्ने चर्चा पनि राजनितिक वृतमा चल्न थालेको छ । राजनिती विश्लेषक डा सुरेन्द्र कसी पनि चौधरी एमालेमै फर्कन सक्ने सम्भावनालाई नर्कान सक्दैनन् ।”
“ओटीभी नेपाल डककम सँगको विशेष कुराकानीमा राजनितिक विश्लेषक डा केसीले मेटमणी चौधरी कुनै पनि बेला एमालेमै फर्किए भने अचम्म नमान्नु होला भनेका छन् । अहिलेको राजनति कुनै सिद्धान्त र आर्दशले नचलेका कारण जुन सुकै बेला जे पनि हुन सक्ने उनको तर्क छ ।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)