“संसदमा एमालेको नारा- ‘गो,ली हान्न, पाइँदैन, जनता मा,र्न पाइँदैन’”
2021, October 11th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । एमालेले प्रतिनिधि सभामा नयाँ नारा लगाएको छ।सभामुखले पक्षपात गरेको र माधव नेपालहरुको संसदमा उपस्थितिलाई एमालेले गैर सांसदको प्रवेश भन्दै आएको छ।”

“एमालेले आजको बैठकमा का,लो धन हामीलाई चाहिँदैन, देश लु,ट्न पाइँदैनु भन्ने नारासँगै गो,ली हान्न पाइँदैन, जनता मार्न पाइँदैनु भन्दै नारा लगाएको हो।”

“रूपन्देहीको मोतीपुरमा सुकुम्बासीमाथि प्रहरीले गो,ली चलाउँदा आइतबार ४ जनाले ज्या,न गुमाएका थिए।”

“मोतीपुर औद्योगिक क्षेत्रमा सु,कु,म्बासीको टहरा हटाउन गएका प्रहरी माथि सु,कु,म्बासीले ढु,ङ्गा,मु,ढा गरेपछि झ,ड,प भएको थियो। झडपमा प्रहरी र सु,कु,म्बा,सी घा,इ,ते भएका छन्।”

“एमाले सांसदको वि,रोध र नाराबाजीबीच दुवै संसदको बैठक अघि बढ्दै आएका छन्।प्रतिनिधि सभाको बैठक कात्तिक ९ गतेसम्मका लागि स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।”

तपाईको प्रतिक्रिया