हाम्रोखबर संवाददाता 251 Views
“काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रि गजेन्द्रबहादु,र, हमालको नियुक्ति फिर्ता लिन माग गरिएको छ ।”
“विवेकशील पार्टीले हमालको नियुक्ति फिर्ता लिन माग गरिएको, हो । हमालाई प्रधानन्याधीशसँग जोडेर ,विभिन्न टिकाटिप्णी भइरहेका छन् ।”
“हमालाको विषयमा विवेकशीलले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशमाथि महाभियोगको, प्रस्ताव संसदमा पेश गर्न विपक्षी दलहरू तथा लोकतन्त्रलाई आत्मसात् गर्ने सांसदहरूलाई अग्राह गरेको छ ।”
“यसै गरि “प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो मन्त्रिपरिषद विस्तार गरेका हुन।प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसबाट पाँच जना नयाँ मन्त्री बनाएका हुन्।”
“तीमध्ये एक हुन्- नेपालगञ्जका कांग्रेस नेता गजेन्द्र हमाल। उनी प्रतिनिधि सभा सांसद छैनन्। सांसद नरहेका हमाललाई प्रधानमन्त्री देउवाले मन्त्री बनाउन लागेका हुन्।संविधानको व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनासम्म मन्त्री हुन पाउँछ।”
“मन्त्री हुनेहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ, आजै सपथग्रहण हुन्छ,’ स्रोतले भन्यो, ‘गजेन्द्र हमाल पनि मन्त्री हुँदै हुनुहुन्छ।’”
“यसअघि हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कोटामा मन्त्री बनाउन लागेको चर्चा चलेको थियो। प्रधानन्यायाधीश राणाका नातेदार हमाल कांग्रेसको राजनीतिमा पनि छन्।”
“हमाल परिवार बाँकेबाट कांग्रेसको राजनीतिमा सक्रिय छ। गजेन्द्र २०५३ देखि ५६ सालसम्म बाँके जिल्ला कांग्रेस सभापति थिए।उनका भाइ सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य छन्”
“उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ।”“प्रधानमन्त्री देउवाको हमाल परिवारसँगको सम्बन्ध भने गजेन्द्र र सुरेन्द्रका जेठा दाजु भाइराजा हमालका पालादेखिको हो। बाँकेका एक पुराना कांग्रेस नेताका अनुसार भाइराजा र शेरबहादुर देउवाको ‘जिग्री’ दोस्ती थियो।”
“साथै कांग्रेसले रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल, कानुन मन्त्रीमा दिलेन्द्र बडु, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी, खानेपानी मन्त्रीमा उमाकान्त चौधरीलाई पठाउने भएको छ।”“यस्तै सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाइने भएको छ। कार्की यसअघि कानुन मन्त्री थिए।”
“स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राखेका छन्।”“प्रधानमन्त्री देउवाले यसअघि बालकृष्ण खाणलाई गृहमन्त्री र नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाइसकेका छन्।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)