हाम्रोखबर संवाददाता 60 Views
“काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अहिलेका गठबन्धन सरकार देश र जनता लु”ट्न बनेको आ”रोप लगाएका छन् ।”
“शुक्रबार रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको शुद्धोधन गाउँपालिका स्तरीय दोस्रो युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अपवित्र रुपमा खडा भएको गठबन्धन सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको आरोप लगाएका हुन् ।”
“उनले वर्तमान सरकार सरकार लामो समयसम्म नटिक्ने बताए । उनले भोटका लागी झू,टा आश्वासन दिने, मतदाताहरुलाई विभिन्न प्रलोभनमा पार्ने तर चुनाव जितेर गएपछि जनताको बीचमा गरेका प्रतिबद्धता पुरा नगर्ने पार्टी कांगे्रस भएको आ,रो,प पनि लगाए ।”
“नेता बस्नेतले माधव नेपाल र पुष्पकमल दाहाल कम्युनिष्ट नभएको जिकिर गर्दै उनीहरु कम्युनिष्टको आवरणमा जनतालाई शोषण गर्ने शक्तिको मतियार भएको समेत बताए । उन ले भने, यो सरकार ले काम गर्न सक्दैन । कुनै अनुभवी मन्त्री छैन्न ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)