हाम्रोखबर संवाददाता 64 Views
“काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाप्रसाद चतुर्वेदीले आ’त्म’ह’त्या गरेका छन् । उनले चारतलामाथिबाट हा’म’फा’लेर अ’त्म’ह’त्या गरेको भिडियो सिसी क्यामेरामा कैद भएको पाइएको काठमाडौं’ प्रहरीले बताएको छ ।”
‘क्यामेरामा उनी तलामाथि गएको र हा’मफा’लेको पनि दृष्य कैद भएको प्रहरीले बताएको छ । हाल उनको शव पो’ष्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पतलामा लगिएको प्रहरीले बताएको छ ।’
‘पो’ष्ट’मा’र्टमपछि थप तथ्य खुल्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो ।”
‘भ्र’ष्टाचारसम्बन्धी’ कसूरमा उनी डेढ वर्ष जे’ल बसेका थिए । काठमाडौं–७, बुलबुलेमा उनको घर निर्माण हुँदैछ ।’
‘उनी उक्त निर्माणाधीन घरको अगाडि उनको श’व फे’ला परेको थियो । उनी पछिल्लो समय डि’प्रे’श’नबाट पी’डित भएको बताइएको थियो ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)