“नेपाल वायुसेवा निगमका” पूर्वअध्यक्षले” गरे घरको छतबाट हा’म्फा’लेर आ’त्मह’त्या!
2021, October 7th, Thursday

हाम्रोखबर संवाददाता

“काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाप्रसाद चतुर्वेदीले आ’त्म’ह’त्या गरेका छन् । उनले चारतलामाथिबाट हा’म’फा’लेर अ’त्म’ह’त्या गरेको भिडियो सिसी क्यामेरामा कैद भएको पाइएको काठमाडौं’ प्रहरीले बताएको छ ।”

‘क्यामेरामा उनी तलामाथि गएको र हा’मफा’लेको पनि दृष्य कैद भएको प्रहरीले बताएको छ । हाल उनको शव पो’ष्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पतलामा लगिएको प्रहरीले बताएको छ ।’

‘पो’ष्ट’मा’र्टमपछि थप तथ्य खुल्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो ।”

‘भ्र’ष्टाचारसम्बन्धी’ कसूरमा उनी डेढ वर्ष जे’ल बसेका थिए । काठमाडौं–७, बुलबुलेमा उनको घर निर्माण हुँदैछ ।’

‘उनी उक्त निर्माणाधीन घरको अगाडि उनको श’व फे’ला परेको थियो । उनी पछिल्लो समय डि’प्रे’श’नबाट पी’डित भएको बताइएको थियो ।”

तपाईको प्रतिक्रिया