“रमेश प्रसाइले, के-के कुरामा लगाए लाल,मोहर कार्यक्रम लाल मोहर  बन्यो सबै को पिर्य( भिडियो हेर्नुस् )
2021, October 7th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ :-रमेश प्रसाईको टेलिभिजन करियर सुरु भएको छ सबै दर्शकहरुलाई प्रसाईले यो प’हिलो सपना पु”रा भए को विषयमा धन्यवाद पनि दि’एका छन। र प्रोडुसर दिपक भन्छन रमेस प्रसाईंको कार्यक्रम लाल मोहरको प्रोडुसर म”

“हो। ”आजको यो प’हिलो कार्यक्रम हो, का’र्यक्रममा कमि कमजोरी भएका छन् भने मलाई खुलेर गा’’ली गर्ने सुविधा छ। तर, कृपया यो कार्यक्रम सबैमाझ पुगोस्। रमेस प्रसाईं का सुभेच्छुकहरू र रवि दाईका सुभचिन्तकहरू ज-जसले”

“फ्यान पेज”हरू बनाउनु भएको छ, कृपया रमेस प्रसाईंको यो पहिलो कार्यक्रम सेयर गरिदिनु होला। क्रिया-प्रतिक्रिया त कार्यक्रम हेरेर मात्र हुन्छ त्यो अवसर सबैलाई दिनुहोला।यति भनेपछि प्रतिक्षामा बसेका दर्शकले अब प’क्कै माया”

“गर्नुहुन्छ भिडियो अन्तमा राखिएकोछ।यो थप समचारको अन्त’मा रमेश प्र’साई को भिडियो रा”खिएको छ “रबि लामीछाने, काठमा डौं ।कोही ताल न” बेताल सँग बेसुरमा TV “खोल्ने पैसा क”हाँबाट आयो भनेर ट्याउँ,,,,ट्याउँ,,,,”

“ट्याउँ ,,,, ट्याउँ,,,गरि रहेका छन् ।पैसा यस को सं”चालक हरुबाट आयो जसले राज्यको निकाय हरु लाई कर तिरेका हुन्छन् ,लेखा परिक्षण पनि सबै बु”झाएको हुन्छ भ’न्ने कुरा पनि बुझाई राखुम “मेरो कुरा गरेको भए ल सुन्नु होस्,”मैले”

“पैसा कमाएको छैन ।मैले पैसा लगाएर पार्टनरसिप लिएको हैन।मैले कामगरे बापत थोरैशेयर पैसा लिएँ। लिएको त्यहीँ पैसा मेरो शेयर भयो ।तलब गाडी ,चाहिने सुविधा मज्जाले मागें।आफुँलाई पिग्ने तलब सुविधा छाती ठोकेर माग्नु पनि”

“पर्छ ताकी नोटको बिटो बोकेर कुनैपनि कुकर्मी ले प्रलोभन दिने आँट नगरोस् ।”“यो जीवन बाँच्ने सक्ने पैसा मैले बर्षौं देखी कामगरेर मात्रै कमाएको छु।कसै को जुठो आजसम्म खाएको छैन र खाँदा पनि खान्न ।त्यसै बेक्कारमा क्याउँ,,,”

/क्याउँ,,न”गर्नुहोस् !”कहिले कहिँ त वाक्क प”नि लाग्छ” ।क”सैलाई Doubt छ भने यहाँ ,अब देखि” यहीँ Studio मा आएर।“। मलाई Live भेट्नुहोस्”। Face To Face कुरा गरौं । प्रमाण देखाउनुहोस्। यदी प्रमाण छ भने तपाईं”

“संसारको जुनसुकै कुनामा भएपनी त”पाईं लाई आते-जाते Business Class “को टि”केट,पाँच तारे हो”टेल “अनी बसुन्जेल खा”नापिना र फर्किदा बाटो स”मेतको व्य”वस्था मिलाईदिनेछु ।”“मेरो तलब कति?शेयर कति? भन्नुपर्ने हो”

“कि? त्यो भन्न पनि आपत्ती छैन तर त्यत्ती थोरै तल”ब त्यो सबै बेक्कारमा भन्दा अ”लिकति लाज हुन्छ भन्ने मात्रै हो । आँफ्नो आन्द्रा ,भुँडी देखीने गरि खुल्ला जीवन बाँ”चेको छु ।अब आन्द्रा भुँडी भन्दा पनि भित्र किन जान चाहनु हुन्छ”

“होलार? त्यहाँ भित्र हुने कुरा त सबैको एउटै हो “।” लाखौं दर्शक हरुको त्यो माया र वि”श्वासको अ”घाडी मलाई कुनै पनि प्रलोभनमा पर्नु छैन ।समाज यस्तो बनी सक्यो पहिला मान्छेको सबै ईतिहास खोजिन्छ।सारा शक्ति लगाएर गल्ती/

“कमजोरी खोजिन्छ ।न्वारान देखीको बल लगाएर, मा”ईक्रो स्कोप नै लगाएर खो’जीन्छ अनि खासै केही भेटिदैन! भए पो! भेटिनु। अनि त्यो खोजेर नभेटेपछि त गलत संका वा आरोप लगाईएछ भनेर स्वीकार गर्नु नी! अँह गरिदैन। केही”

“त केही छ होला भनेर आ”लोचनालाइ निरन्तरता दिईन्छ ।मत्लब यो संसार मा मान्छे इ’मानको जगमा उ”भिन्छ भनेर विश्वास नै छैन “।”आदरणीय दर्शकहरु, मुस्किल स”मयमा तपाईंले दिनु भए को “साथ हामीले भुलेका छैनौं “।”हिजो”

“असाध्यै सिमित स्रोत सा’धनमा काम गर्दा त त्यत्रो प्र”भाव पारियो भने अब त हामी सँग झण्डै २०० ज”नाको Team छ । “अझ ससक्त ,अझ प्रभावकारी बनेर ,शिर ठ”ड्याएर, छाती ठोकेर तपाईं को पक्षमा नसा चुँडिने गरि बोल्छौं।उता”

“कार्यक्रम छोड्ने बे”लामा भनेका शब्दहरु एक पटक दोहो र्‍याउछु ,”सत्ता र शक्तीको आडमा यो देशलाई हरी”कंगाल बनाउने हरु को हिसाब न’मिलेसम्म निरन्तर लागि रहनेछौं, निरन्तर अविरल अ”विछिन्न अनवरत ! खेल हो मै”दान हरु”

“फेरिन सक्छ,नियम फेरिन सक्छ तर नियत कहिल्यै फेरिने छैन।”“आउनुहोस् शुरु गरौं जनताको चासो,गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम सिधा कुरा;”

तपाईको प्रतिक्रिया