“कालापानी, लिम्पियाधुरा र लिपुलेकमा, जनगणना गर्न माग”
2021, October 6th, Wednesday

हाम्रोखबर संवाददाता

;काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लोपटs समेटिएको भू-भागमा पनि जनणना गर्न माग गरेको छ ।”

“अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन् । उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ।”

“उनले भनेका छ्न यति बेला नेपाल् सरकारले नेपाली नागरिकको जनगणना गर्दैछ। चुच्चे नक्सा मा समेटिएको सुदुरपचिमको दर्चुलामा पर्ने ।”

“कालापानी लिपुलेक लिम्प्याधुरा वरिपरिको छेत्र को जनगणना गर्न पत्र नपठाएको मा आ,,प,त्ती जनाउदै ध्यानाकर्षण गराएका छ्न।”

तपाईको प्रतिक्रिया