“दशैंको मुखमा, डीआईजी सिंहले एमालेका, शक्तिशाली मान्छेको, दशा बिग्रारिदिए, ओलीलाई त’नाब”
2021, October 6th, Wednesday

हाम्रो खबर संबाद दाता

काठमाडौ । ठ’गी गरेको अभियोगमा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प,क्राउ गरेको छ ।”

“४६ करोड ठ’गी गरेको उजुरी परेपछि तामाङलाई सोमबार साँझ प’क्राउ गरिएको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।”

“तामाङ सिभिल बैंकका अध्यक्ष पनि हुन् । उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोडभन्दा’ बढी रकम हिनामिना गरेको आ’रोप छ ।”

“को–अपरेटिभका ७० जना निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै’उजुरी गरेको डीआईजी सिंहले बताएका छन् ।”

“हिरासतमा रहेका एमालेका’ पूर्वसांसद तामाङले निक्षेपकर्ताको ४६ करोडभन्दा धेरै रकम आफूले तिर्ने बताएका छन् ।”

“तामाङले ठगी गरेको’ भन्दै बेलाबेला उजुरीहरू पर्ने गरेको थियो । तर, राजनीतिक आडमा तामाङ बच्दै आएका थिए । यस पटक तामाङ सीआईबीको फन्दामा परेका छन् ।”

“पूर्वसांसद तामाङ प’क्रा’उ परेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको छ । दशैँको मुखमा तामाङ ठ’गी का’ण्डमा प’क्रा’उ परेपछि एमालेका नेताहरू छुटाउन शक्तिकेन्द्र धाउने प’क्का छ ।”

तपाईको प्रतिक्रिया