हाम्रोखबर संवाददाता 134 Views
“नेपालका लागी नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले मन्त्रीपरिषदमा प्रधान्यायाधिशले भाग खोजेको कुरा सुनिनु निकै गम्भिर भएको बताएका छन् ।”
“ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा डा भण्डारीले न्यायपालिकाका प्रमुखले कार्यपालीकामा भाग खोज्ने कुरा कल्पना भन्दा बाहिरको कुरा भन्दै यो कुरा यतिकै ढिममिस हुन नदिने बताए ।”
“आफुलाई अहिले सम्म पनि यो कुरा विश्वासनै नलागेको भन्दै डा भण्डारीले यहि यो कुरा साँच्चै हो भने चिज धेरै गम्भिर भएको बताए । साँच्चैनै प्रधानन्यायाधिशले मन्त्रीपरिषदमा भाग मागेको हो भने उनले एक मिनेट पनि प्रधानन्यायाधिशको कुर्सीमा बस्न नहुने बताए ।”
“प्रधानन्याधिश मात्रै होइन भाग दिन तयार प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो कुरा साँचो भएमा तत्काल राजीनामा दिनु पर्ने माग भण्डारीले गरेका छन् । अझ विषय असार २८को परमादेशवाला फैसला सँग पनि जोडिएको हो भने अरु ५ जना न्यायाधिशहरु माथी पनि प्रश्न उठ्ने उनले बताए ।”
“ओटीभी नेपाल डट कम सँगैको कुराकानीमा डा भण्डारीले यो विषयमा सत्यतथ्य छानविन गर्न एक उच्चस्तरीय आयोग बनाउँन पनि माग गरेका छन् । नागरिकले पत्याउको स्वतन्त्र व्यक्तीहरु राखेर उच्च स्तरीय छानविन आयोग बनाउँनु पर्नेमा उनको जोड छ ।”
“एउटा विज्ञप्ती जारी गरेर खण्डन गरेका भरमा यो विषय सेलाउँन नसक्ने भन्दै भण्डारीले छानविन आयोगको माग गरेका हुन् । कि त मिडियाले गलत लेखेको हुनु पर्यो यति गम्भिर विषयमा यति हलुवा तरिकाले मिडियाले प्रचार गरेका हुन् भने मिडिया माथी पनि कारबाही हुन पर्यो होइन भने राणा र देउवा माथी कारबाही हुनु पर्यो उनले भनेका छन् ।”
“छानविन आयोग नबनाउँने हो भने देउवा र राणा माथी झन शंका बढ्ने उनले बताए । हावा नलागी त पात हल्लिएन होला भन्दै डा भण्डारीले एउटा या दुइटा मिडिया मात्रै आएको भए पनि मिडियाले गल्ती गरेको हो की भन्ने हुन्थ्यो यहाँ त सबै मिडियामा आएको छ के सबै मिडियामा एकै पटक झुट प्रकाशन हुन सक्छ ? उनले भनेका छन् ।”
“नेपालका लागी नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी सँग ओटीभी नेपाल डट कमले गरेको भिडियो कुराकानी हेर्नुहोस्”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)