“मन्त्रि’परिषद‍्द्वा,रा धितोपत्र, बोर्डका, अध्यक्ष, भीष्म,राज ढुंगाना ब”र्खा,स्त”,
2021, October 5th, Tuesday

हाम्रोखबर संवाददाता

“काठमाडौं “सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई ब’र्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई ब,र्खा,स्त गर्ने निर्णय गरेको एक मन्त्रीले  बताए ।/”

“यसअघि नै अर्थमन्त्रालयको नि,ल,म्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ब,र्खा”स्तीको निर्णय आज गरेको हो । सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई ब’र्खास्त गरेको ती मन्त्रीको भनाइ छ ।”

“ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए ।  बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका, ढुंगानाको नाममा उक्त कम्पनीको सेयर :खरिद गरेको ‘तथ्य बाहिरिएको थियो ।””

“उनीसहि,त सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । यद्यपी, उनले ‘आफ्नो पदबाट ,रा,जीनामा दिएपछि ढुंगानाले दिन आनाकानी गरेका थिए ।”

“यसैगरी, नेपाल उद्योग’ वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत यो प्रकरणमा नाम जोडिएको छ । उक्त प्रकरण,पछि ढकालले बोर्डमा हुने महासंघको प्रतिनिधिको पदबाट ,राजीनामा दिइसकेका छन्”

तपाईको प्रतिक्रिया