“पूर्वमन्त्री’ वर्षमान, पुन’को स्वास्थ्यमा, सुधार’
2021, October 3rd, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार, आएको छ । थाइल्याण्डको बैंककस्थित समितिभेज अ,स्प,तालमा उ,पचाररत पुनको स्वास्थ्यमा सुधार आएको उनको निजी सचिवालयले जनाएको छ ।”

“पुनको शरीररमा रहेको अत्याधिक ज,ण्डि,सको मात्रा घट्दो क्रममा रहेको, उपचारमा संलग्न चिकित्सकलाई, उद्धृत गर्दै सचिवालयले जानकारी दिएको छ ।”

“सामान्यतः स्वस्थ मानिसको ,र,ग,तमा हुने बि,लु,रुविन नामक तत्वको मात्रा १ दशमलव ५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको र,ग,त,मा बि,लु,रु,विनको मात्रा अन्यिन्त्रित रूपमा बढेर ३४ पुगेपछि चिकित्सकहरूले, बैंकक रेफर, गरेका थिए ।”

“तर, अहिले बि,लु,रु,विनको मात्रा घटेर २७ मा आएको उ,पचारमा संलग्न डा। नाथाभुत सिरिमोन्तापोनले जानकारी दिएका छन् । पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका, छन् । उक्त औषधिले राम्रो काम गर्न, थालेको छ ।”

“नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ । तर, बा,न्ता भने रोकिएको छैन ।”

“खाना खान अ,रुची हुने स,म,स्या,का कारण पुनलाई स्ला,इ,नको माध्यमबाट खानेकुरा दिइएको छ । ज,ण्डि,सको मात्रा अत्याधिक बढेसँगै उच्च ज्व,रो आउनुका साथै निरन्तर बा,न्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुुमेरु अस्पताल लगिएको, थियो ।”

“तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो । चार वर्षअघि पनि नेपालका विभिन्न अ,स्पता,ल र भारतको मेदान्त सिटी अ,स्प,तालमा उपचार सम्भव नभएपछि अत्यन्त ज,टि,ल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । पुन जन्मजात ज,ण्डि,ससम्बन्धी समस्याबाट पी,डि,त छन् “

तपाईको प्रतिक्रिया