‘अहिलेका सा’म’न्तीहरु’गणतन्त्र, नामको हु’कु’मी,शा’सन चलाउदैछ्न’ अब’ शासन ग’लत ढंगले, शा’सन गर्न खोजे’ ब’म उठ्छः विप्लव”
2021, October 3rd, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्र, नामको शा’सन मात्रै भएको दाबी गरेका छन्। शनिबार, बनेपामा पार्टी कार्यकर्तालाई सम्बोधन,गर्दै उनले नेपाली,जनताले हु’कुमी, शा’सन भोग्नु परेको बताएका हुन्।”

“अहिले राणा त छैनन्। तर, नेपाली जनताले हु’कुमी शा’सन भोग्नु परेको छ। अब फेरि वि’द्रो’ह गर्नुपर्छ। हामी अलमलिनु हुँदैन।’ उनले भने, ‘गणतन्त्र नामको शा’सन छ। तर, नेपाली जनतामा कुनै परिवर्तन छैन। मजदुरहरुले भनेको तलब’पाएका छैनन्। ’

‘वर्तमान सत्ताले जनताको’ प्रतिनिधित्व नगरेको उनले बताए। विप्लवले भने, ‘यो सत्ताले जनताको आवाज सुनेको छैन। नेपालका’ युवाहरुलाई अरबको म’रुभू’मिमा फ’साइन्छ। नेपालका युवाहरुले विदेशका’ गल्लिमा दा’स’त्वको जीवन विताउनुपर्ने बाध्यकारी स्थिति छ।’

‘विप्लवले एमाले,काग्रेंसका नेताहरुले मेनपावर चलाएर युवाहरुलाई विदेश पठाएको बताए’। उनले भने, ‘हामी स्वतन्त्र चाहन्छौं। कथित लोकतन्त्रमा नेपालका युवाहरु बे’चि’नुपरेको छ। यसका वि’रुद्ध उत्रिन जरुरी छ।

“उनले वि’द्रो’ह गर्नका लागि ब’म दिमागमा हुनुपर्ने बताए। विप्लवले भने, ‘गलत ढंगले शासन गर्न खोजियो भने पहिलो आवाज उठ्छ, अनि मुठ्ठि उठ्छ, झण्डा उठ्छ मानिएन ‘भने ब’म पनि उठ्छ।”

“जनयु’द्धको बलमा गणतन्त्र स्थापना भएको बताए। उनले कोरोनाका कारण’ जनातालाई कार्यक्रममार्फत तीन बुँदे के हो बुझाउन खोजेपनि नसकिएको’स्पष्ट पारे। उनले सरकारले इमान्दारीपूर्वक सम्झौता कार्यान्वयन गर्नुपर्ने धारणा राखे।””

तपाईको प्रतिक्रिया