हाम्रोखबर संवाददाता 64 Views
“सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा नलागेको भए आफू कलाकार हुने बताएका छन्। राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा उनले आफूलाई सानैदेखि कलाकार हुने इच्छा भएको बताएका हुन्। उनका अनुसार राजनीतिक कार्यक्रम निरस हुन्छ तर सांगीतिक कार्यक्रम रसिलो र चाखलाग्दो हुन्छ।”
“उनले संगीत भनेपछि आफू लठ्ठ हुने गरेको बताउँदै प्रचण्डले भने, ‘सानोमा गीत, संगीत र नाच्नेतिर आफूलाई लैजाने मैले सोचेको थिएँ। सायद, म राजनीतिमा नभएको म पनि कलाकार नै हुन्थें होला। कला, संगीत, खेल र पत्रकारिता क्षेत्र भनेको राष्ट्रको प्रतिष्ठा बनाउने देशलाई समुन्नत बनाउने विद्या हो। म पनि यस्तै भएको भए कस्तो राम्रो हुन्थ्यो होलाजस्तो लाग्छ।”
“कलाकारलाई सम्मान गर्ने कार्यक्रममा उनले भने,‘तपाईँहरु सम्मानित हुँदै गर्दा अलि–अलि मलाई पनि मनमा म पनि सम्मानित हुन पाएको भए हुन्थ्योजस्तो लागेको छ।”
“प्रचण्डले सो अवसरमा पत्रकार ऋषि धमलालाई राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड–२०७८ बाट सम्मानित गरेका थिए। धमलासँगै बरिष्ठ लोकगायक जयनन्द लामा र कलाकार कृष्ण कँडेललाई पनि उनले सम्मान प्रदान गरे।”
“उनी सांगितिक कार्यक्रमको प्रशंसा गर्दै भन्छन्,‘राजनीतिक कार्यक्रममा रस हुँदैन्। घोचपेच बढी हुन्छ, आजकाल त गालीगलौज नै हुन थालेको छ। तर आजको जस्तो कार्यक्रम रसिलो, भावुक हुन पाउने, यसमा सहभागी हुन पाउँदा आज म रिल्याक्स भएको छु।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)