हाम्रोखबर संवाददाता 52 Views
“काठमाडौं। नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमार” झाँक्रीले विचारविहीन एमाले निर्वाचनपछि पतनको बाटोतर्फ जाने दा’वी गरेकी छीन्।”
“उनले एमालेको सूर्य चिन्हको ट्रेडमार्क, नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै, ह,रा,एर जाने बताएकी छन।”
“झँक्रीले अगाडी थपिन्, ‘क्रान्तिकारी पार्टी ठूला ता’ना’शा’हको प्रतीमा र सालिक’बाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि स’द्दाम हुसेनको शा’सन टिक्ने थियो।’’
‘विश्वका ड’र’लाग्दा ता’नाशा’ह मु’सो’लोनीको शासन र अग्ला सालिक समेत ढ’ले’काले केपी ओलीको तामझाम दुईचार दिनमात्रै रहने भन्दै उनले एमालेको विधान भेला पूर्वपञ्चको भेला जस्तै भएको बताइन्।’
‘इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घा’टनमा बोल्दै झाँक्रीले दक्षिणपन्थी भासमा पसेर संविधान मास्ने ओलीको गान गाउने र ठूला फोटामुनि फोटो खिच्ने विचारविहीन व्यक्तिहरू मात्रै भएको आ’रो’प लगाइन्’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)