“अब सूर्य चिन्ह, नोकिया फोन’जस्तै ह’रा’उँछः-रामकुमारी झाँक्री”
2021, October 3rd, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं। नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमार” झाँक्रीले विचारविहीन एमाले निर्वाचनपछि पतनको बाटोतर्फ जाने दा’वी गरेकी छीन्।”

“उनले एमालेको सूर्य चिन्हको ट्रेडमार्क, नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै, ह,रा,एर जाने बताएकी छन।”

“झँक्रीले अगाडी थपिन्, ‘क्रान्तिकारी पार्टी ठूला ता’ना’शा’हको प्रतीमा र सालिक’बाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि स’द्दाम हुसेनको शा’सन टिक्ने थियो।’’

‘विश्वका ड’र’लाग्दा ता’नाशा’ह मु’सो’लोनीको शासन र अग्ला सालिक समेत ढ’ले’काले केपी ओलीको तामझाम दुईचार दिनमात्रै रहने भन्दै उनले एमालेको विधान भेला पूर्वपञ्चको भेला जस्तै भएको बताइन्।’

‘इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घा’टनमा बोल्दै झाँक्रीले दक्षिणपन्थी भासमा पसेर संविधान मास्ने ओलीको गान गाउने र ठूला फोटामुनि फोटो खिच्ने विचारविहीन व्यक्तिहरू मात्रै भएको आ’रो’प लगाइन्’

तपाईको प्रतिक्रिया