“एमालेको नेतृत्वमा,ओली,रहदा सम्म, हामीले चुनाव जितिँदैन : प्रचण्ड”
2021, October 2nd, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा उनले अबको डेढ वर्ष एमालेलाई गणतन्त्रविरोधी र संघीयतावि,रो,धी भनेर स्थापित गर्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।केपीको हातमा नेतृत्व छ र उनले फेरि”

“एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन्’ एमालेको नेतृत्वमा ओली रहदा सम्म हामीले चुनाव जितिँदैन उनले भने, ‘देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जा,ली ,फ,टा,हाहरुले अहिले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो खाने ।’प्रचण्डले अघि भने, ‘छाती खोलेर भन्नु… हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन् भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं ।’अध्यक्ष प्रचण्डले तत्कालिन नेकपामा केपी शर्मा ओलीले छलकपटको बाटो लिएपछि उनीविरु,द्ध, आ,क्र,म,ण गरेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि बताए ।अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्‍याए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट वि,,द्रो,ह गरेको उनको भनाइ थियो ।”

“अध्यक्ष दाहालले आफ्ना पार्टीका ल,डा,कु कार्यकर्तामाथि एमालेले आ,क्र,म,ण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरे आफ्नो पार्टीले एमाले वि,रु,द्ध देशभर प्रतिवाद गर्ने ,चे,ता,व,नी समेत दिए । उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई स,खा,प गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।”

“अध्यक्ष दाहालले देश, संविधान र गणतन्त्र बचाउनका लागि पनि एमाले वि,रु,द्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्क समेत गरे । केपी ओलीले छलकपटको बाटो लिएपछि उनीवि,रु,द्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको दाहालले दोहोर्याए । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताउँदै उनले प्रतिनिधिसभा विघटनवि,रु,द्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया दिए ।”

“अध्यक्ष दाहालले भने, ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरूसँग सहकार्य भएको छ ।’ उनले भने, ‘मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा ,खाइन । तर डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस भनेर शेरबहादुरजीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।”

तपाईको प्रतिक्रिया