“मुटु काम्ने मायाँ रवि निकिता “भाउजुले साेध्नु भयाे रवि दाजुलाई, जीवन के हो ?यो मन छुने कथा एक पटक सबैले पढ्नुहोला,
2020, October 29th, Thursday

admin

सायद याे दुखकाे खबर ले ३ कराेड नेपालीकाे मनमा पिर परेकाे छ🙏😭 गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि दुबैँ जना हिजो PCR टेष्ट गर्न जानू भयाे, र दुबै मा कोरोना पोजेटिभ देखिएको छ!! तर यता रवि दाजु ले मुस्कान दिर्दैँ भन्नू भयाे, निकिता दिदिलाई! ” याे मेराे उत्तर जिवन पनि पहिले ति तिम्रा दूई आँखा देखुँ ,अनि त्यस्मा फेरी म वर्षात देखुँ फेरी कसरी टूट्यो हर भावना ,कि त्यो दर्द पनि एकसाथ सहु, ज़िन्दगी जीऊने सपना ति नेपालसँग लेखूँ , कि चक्नाचूर ती सारा नेपाली आमाका याद टूक्राहरू एकसाथ बाेलु, कि लेखूँ, अनजान नै रहेछ याे काेराेना काे दर्द त, कि त भगवान यो सारा दर्द म तिम्रो नाम लेखूँ, खाेई कसरी भन्नू म रित्ति सकेँ म त नेपाललाई ख़ुशी पार्दापार्दा ,तिमी नै भन निकिता अब कुन चाहीँ ख़ुशी म तिम्रो नाम लेखूँ, अनि मेराे देश नेपाललाई ?😑

निकिता तिमी मैनको शिखामा चैनको निन्द्रा नसुतेको

धेरै भयो होला म त शशि लाल्टिनमा प्राय अाराम गर्छु! अाजको सुर्योदय संगै यो पृथ्वी अाकाशको लिला हेरिरहँदा पुस्तौँ पुस्ता मेरै छत्रछायामा यस्तै त हो जीवन जन्मने मर्नेको बिकल्प छैन म पनि अजम्बरी हैन हरेक ऋतु अनेक रुप सैयौँ ठन्डी सैयौँ धुप एकास्थानमा थपक्क बसेर बर्षौँ टोलाउँदा देखेको त्यो तारा जुन हिजो पनि उस्तै थियो जब थिएन तिम्रो अस्तित्व मेघ उस्तै गर्जन्थ्यो वर्षा भारी हुन्थ्यो सारै अातिन्थ्यो मन के देख्यौ निकिता तिमीले जीवन के भोग्यौ तिमीले सिजन परारको भुँईचालोको वसन्तमा मैले २०० यौँ पालुवा फेरिरहँदा

के भोग्यौ तिमीले निकिता!! तिमीले जीवन चउरमा चर्दै गरेका परेवा हाँसी खेली लाउँछन माया मेरै छत्रछायामा बुढा अाउँछन झिटी बोकी सुत्छन यहिँ बिहान मेरै छत्रछायामा तिमीले मारेका जिवनहरु मैले बचाएका मरणहरु तिमी लिने जीवन मैले दिने जीवन अझ मेरै हाँगामा झुन्ड्याउँछौ अनि रुख मानिस एकै हो जीवन सबै उस्तै हो मेराे बुडि निकिता लब यु साे मज ❣️💑

❤ मेरो बन्दनामा बस्छौ जो तिमिलाई प्रार्थनामा जे माँगे! यहाँ त कोहि कसैले सारा दूनियाँ आफ्नो नाम माग्छन तर मलाई थाहा छ तिमिलाई केही हुदैँन तिमी मात्र तिमी मेरी हाैँ!!

तिम्रो र मेरो मिलन अवश्य हुनेछ र त्यो केवल एक भेट मात्र नभई हाम्रो नेपाल भविष्यको नवीन शूरूवात हुनेछ!! अन्नत सम्मको अविरल बग्ने ईन्द्रावती झैँ र आज यो वाचा छ कि यात्रा जति सुकै अफ्ठेरो नै किन नहोस् तिम्रो साथ कहिल्यै छाड्नेछैन!!❣️ माया र सम्मानमा कहिल्यै कमी आउने छैन सँधै थामिनै रहनेछु तिम्रो हाथ, यो बन्धन अटूट रहनेछ🙏

मेरो बन्दनामा बस्छौ जो तिमी निकिता बुडी💑❣️

या सायद कुनै दिन म नै नरहूँ 😭 तर म मरेर गएपनि मेरो आत्मामा तिम्रो स्मृति सदैव एक उर्जा झैँ बाँचिरहनेछ यो माया मरेर पनि अमर रहि रहनेछ बुडि❤️ अजम्बरी गाथा रच्नेछु जून यूगौँसम्म पनि हाम्रो सन्तति माझ जीवन्त कहानी झैँबाँचिरहनेछ के तिमीलाई पनि यस्तै महसूस हूँदो हो बुडि ? 🤔 के तिमी पनि यस्तै अधूरोपनको सन्नाटालाई छिचोल्दै मिलनको घड़ी कुरेर बसिरहेकी हूँदी हौ ? बस् ! अब केहि क्षणको प्रतिक्षा!! मिलनको घड़ी आउँदैछ र अब तिमी र म फेरि एक हुदैछौँ सँधैका लागि यति धेरैँ शुभकामना व्यक्त गरिरहनु भकाे छ हामीलाई माया गर्ने नेपालीहरु ले!! र त्यो समय नजिकिँदैछ मेरी बुडी!!!!!

💃❤️

#Stories_Mine❤

Writer 📖 सावधान हाम्राे बनियानी सरलाई धेरैँ धेरैँ धन्यवाद यी शब्दका लागि 🙏🖋️

✍ जय रवि निकिता🙏 राष्टिय दाजुभाउजु❤️📷️

🆗रबिदाई र निकिता भाउजु दुबैजनालाई कोरोना पोजेटिभ देखिए को कुराले दु:ख लाग्यो!!

उच्च मनोबलका साथ निको हुनु हुनेछ भन्ने अभिलाषा सहित सिघ्र स्वास्थ्यलाभको कामना!!❣️

Get well soon 🙏🙏

तपाईको प्रतिक्रिया