कोठाभित्र मृ’त अवस्थामा भेटिइन् निरुता(भिडियोसहित)
2021, October 1st, Friday

admin

पोखरा।पोखरामा कोठाभित्र युवती कोठाभित्र मृत अवस्थामा भेटिएकी छिन् । कास्की जिल्ला पोखरा म¥हानगरपालिका बिन्ध्यावासिनीको अधिकारी टोलमा बन्द कोठाभित्र युवती मृत भेटिएकी हुन् । स्थायी घर बाजुरा जिल्ला ज¥गन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह पोखरामा मृता¥वस्थामा फेला परेकी हुन् ।

स्थानीयले बन्द कोठाबाट दु‘र्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि ताला फोरेर हेर्दा शा¥हको श¥व खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरी टोलीले कोठाको ढोका फोरेर खानतलासी गर्ने क्रममा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको

चिट नोट भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू काम¥बाट फर्किदा श्रीमती कोठाभित्र झुन्डिइरहेको अवस्थामा भेटेको उल्लेख गरेका छन् ।

श्रीमतीको खुशीका लागि आपूम्ले दुःखकष्ट भोग्दै आएको बताउँदै उनको आत्महत्या पछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेतीमा हाम फालेर आ¥त्मह¥त्या गर्ने उल्लेख गरेका छन् । कोठामा चिट लेखेर बेपत्ता भएका श्रीमान गणेशको खोजी कार्य गरिरहेको डिएसपी हमालले बताए ।

‘हामीले उक्त घ¥टना स्थलमै पुगेर मृतकका आफन्त संग कुराकानि गरेका छौ के भन्छन आफन्त अनि अनुसन्धान कहा सम्म पुग्यो जिल्ला प्रहरी कार्यलय का¥स्कीका सुचना अधिकारी डिएसपि सुवास हमाल संग आजको कार्यक्रममा कुरा कानि गरेका छौ बाकी भिडियोमा हेर्नुहोस:

तपाईको प्रतिक्रिया