हाम्रोखबर संवाददाता 197 Views
“काठमाण्डौ । पछिल्लो समयमा आफ्ना विभिन्न गतिविधिकै कारण सामाजिक सञ्जाललाई त ता उ ने नायिका मध्य एक हुन् नायिका एलिजा गौतम पनि । उनी पत्रकार ऋषि धमलाकी श्रीमती मात्र नभई दुई सन्तानकी आमापनि हुन् । एलिजा रुपमा पनि उत्तिकै सुन्दर छिन् जति उनले प्रश्नकर्तालाई दिने जवाफ हुने गर्दछ ।”
“नयिका एलिजा गौतम मोडलिंगका साथै राम्रो अभिनय त गर्छिन् नै यसका साथसाथै उनी आफ्नो बो ल्ड तस्विरका कारण चर्चामा पनि आई नै रहन्छिन् । नायिका एलिजाले अभिनयको क्षेत्रसंगसंगै आफ्नो बैबाहीक सम्बन्ध र सन्तानकालागी जिम्मेवार आमा बन्नुकोसाथसाथै एउटी जिम्मेवार श्रीमतीका रुपमा पनि आफ्नो घर गृहस्थिलाई पनि राम्रोसंग सम्हालेकी छिन् ।”
“विगत केही वर्षदेखि उनको प्रत्येक गतिविधीलाई उनका फ्यान तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले निकै नै रुचाएको पाईन्छ । यस अर्थमा उनका प्रत्येक गतिविधीलाई उनका शुभचिन्तकहरुले र फ्यानहरुले नजिकबाट नियालिरहेका हुन्छन् । त्यसैले त नायिका एलिजाले आफ्नो कुनैपनि कृयाकलापहरुलाई सामाजिक सञ्जालमा शेयर गर्नासाथ लाईक र कमेन्टको ओईरो लागेको हुन्छ ।”
“अहिले उनको सामाजकि संजालमा निकै चर्चा छ । उनको तस्बिरका कारण खास चर्चा हुने गरेको छ । चलचित्र क्षेत्र ठप्प हुदा अभिनेत्री तथा मोडल गौतम कामबिहिन छिन् । सामाजिक संजालमा समेत सक्रिय रहने उनले बेलाबखत फ्यानको ध्यान तान्ने आफ्ना तस्विरहरुलाई फेसबुक तथा ईन्स्टाग्राममा पोष्ट गरि रहेकी हुन्छिन् ।”
“हालै उनले आफ्नो बो ल्ड तस्विरहरु सार्बजनिक गरेकी छन् । तस्विरमा उनी पहिरनमा निकै खुलेकी छन् । यस्तो बो ल्ड अवतार सामाजिक संजालमा निकै देखिन थालेका छन् । क्यानडामा खिचिएको तस्विरमा उनी बिभिन्न बो ल्ड पोजमा क्यामेरामा कै द भएकी छन् ।”तस्वीर हेर्नुस्
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)