हाम्रोखबर संवाददाता 83 Views
“काठमाण्डौ । नायिका साम्राज्ञी, राज्य लक्ष्मि शाह करिब २ वर्ष यता कुनै सार्वजनिक काममा छैनन् । उनी फिल्ममा पनि देखिएकी छैनन् भने अन्य कलाकार जस्तो म्युजिक भिडियोमा पनि आउँदिनन् । केही समय अघि उनले अब नेपाली फिल्ममा पनि काम गर्न इच्छा नभएको बताएकी थिइन् । आफुलार्ई निकै मन परेको कथा भए मात्र वर्षमा एउटा मात्र फिल्म, गर्ने बताएकी थिइन् ।”
“अभिनेत्री शाह गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् । वैशाखबाट दोश्रो चरणको कोभिडका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो ।”
“तर, म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै रहिन् । उनै, साम्राज्ञी काममा फर्किएकी छिन् । तर, यसपटक उनी चलचित्रको नभएर म्युजिक भिडियोको सेटमा फर्किएकी हुन् ।”
“ट्री इन्टरटेन्मेन्टले निर्माण गरिरहेको एक गीतको भिडियोमा दर्शकले साम्राज्ञीलाई देख्न पाउनेछन् । अस्मिता अधिकारी र विश्व नेपालीको स्वर रहेको गीतमा साम्राज्ञीले काम गरेकी हुन् ।यो गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । साम्राज्ञी भिडियोमा काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् ।”
“यस्तै साम्राज्ञीले आफ्ना केही नयाँ तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् । लामो समयपछिको उनको यस्तो तस्वीर देखेर उनका फ्यानहरु निकै नै खुशी भएका छन् भने । उनलाई यस्तो रुपमा देखेर धेरैले उनको उक्त तस्वीरको प्रशंसा पनि गरेका छन् । नियका शाह यो रुपमा निकै नै आर्कर्षक पनि देखिएकी छन् । उक्त म्यूजिक भिडियामा नियकाको नृत्यका साथै उनको पहिरनको पनि उत्तिकै चर्चा भईरहेको छ”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)