हाम्रोखबर संवाददाता 76 Views
“पोखरा। अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले आगामी निर्वाचनले एमाले खोज्न सीमापारि जानुपर्ने बताएका छन्। बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी)गण्डकी प्रदेशको सम्मेलनमा तामाङले यस्तो जिकिर गरेका हुन।”
*केपी ओलीको पटक-पटकको प्रतिगमनकारी कदमपछि जनताहरू एमालेलाई पाठ सिकाउन निर्वचन कुरेर बसेको उनले बताए। ओली कदमलाई साथ दिने एमाले नेता कार्यकर्ताले आफ्नै खुट्टामा बन्चरो चलाएको उनको टिप्पणी छ। तामाङले अनेरास्ववियूले समेत विद्यार्थी आन्दोलनमाथि कालो पोतेको, विद्यार्थी आन्दोलनलाई मण्डलेकरण गरेको लगायतका ,आ,रो,पहरू लगाए।”
‘संसद् अ,पहरणको साक्षी र समर्थक बनेर एमाले अनेरास्ववियूले गम्भीर अपराध गरेको छ। मुलुकभरका शैक्षिक संस्थाहरूमा विद्यार्थीहरू हिसाब गरेर बसिराखेका छन्। आउँदो स्ववियू निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियूका निम्ति अन्तिम निर्वाचन हुनेछ।’ उनले भने, ‘मण्डले विद्यार्थी संगठनले आउँदो स्ववियू चुनावमा उम्मेदवार समेत नपाउने स्थिति बन्नेछ।”
“आउँदो निर्वाचनमा गाउँ गाउँका जनता एमालेलाई धुलो चटाउने दिन कुरे जस्तै लाखौं विद्यार्थीहरू अनेरास्ववियूको बिदाइको निम्ति स्ववियू चुनावको मिति कुरेर बसेको उनको दाबी थियो।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)