हाम्रोखबर संवाददाता 29 Views
“काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पालिका अधिवेशनबाट स्थानीय तहको विकास, पार्टी संगठनको सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट हुने विश्वास लिएका छन् ।”
“आजदेखि सुरु भएको कांग्रेसको पालिका अधिवेशनको सफलताको शुभकामना दिँदै उनले काबिल नेतृत्व चुनिने विश्वास व्यक्त गरेका हुन् ।”
“उनले जग बलियो भयो भने मात्रै घर बलियो बन्न सक्ने बताउँदै जरा बलियो भयो भने मात्रै कांग्रेसको रुख सिङ्गो देशको छहारी बन्न सक्ने बताएका छन् ।”
“यो पनि :-“एकएक भाइरल बने, घर्ती,सामाजिक, सञ्जालमा श्रीपेजसहितको, घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस”
“काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच कक्षमा तोडफोड गरेपछि पक्राउ परेका उनले प्रहरीलाई दिएको बयानले थप चर्चा पायो ।”
“घर्तीले श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लागेर आफूले राजा बन्नकै लागि श्रीपेच लगाउन खोजेको प्रहरीलाई बयान दिएका छन् । उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका छन् ।”
“महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी प्रमुख डीएसपी रामेश्वर पौडेलका अनुसार हाल हिरासतमा रहेका घर्तीमा कुनै डरको छनकसम्म देखिदैन । उनले श्रीपेच लगाए राजा बनिन्छ भन्ने सोचका कारण कसैको पर्वाह नगरी सोकेसको सिसा फोड्दै अगाडि बढेको देखिएको डीएसपी पौडेले बताउनुभयो ।”
“यद्यपि प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएकी छन् । यो खबर बाहिरिएपछि सामाजिक सञ्जालमा घर्तीको चर्चा चुलीमा पुगेको छ । सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै गएको छ ।”
“केहीले घर्तीको साहासलाई देशमा राजाको शासन खड्किनुको परिणामका रुपमा लिएका छन्, केहीले राजनीतिक दलहरुको आपसी वैमनस्यताले जनतामा बढेको प्रस्टेशनलाई यो घटनाले उजागार गरेको बताएका छन् । प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)