हाम्रोखबर संवाददाता 63 Views
“काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई ४० किलोको माला लगाएका छन् ।”
“डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नका लागि डोल्पा पुगेका उनीहरुलाई ४० किलोको पहिरिएको हो ।”
“विरलै मात्र डोल्पा पुग्ने गरेका मुख्यमन्त्री शाहीलाई डोल्पाको सुःखदुःख बिषय रहेको यहाँका नागरिकहरु मनकारी भएको सन्दे प्रवाह गर्नका लागि अतिथिलाई ४० माला लगाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नरसिंह रोकायलाई पनि ४० किलो माला लगाएका थिए ।”
“शनिबार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नका लागि मुख्यमन्त्री, मन्त्री नन्दसिंह बुढा शनिबार हेलिकप्टर चढेर डोल्पा पुगेका थिए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)