“मुख्यमन्त्री र मन्त्री’लाई ४० किलोको माला’को हुन यिनी थेग्नुनसक्ने गरि, माला लाउने मन्त्री हेर्नुस् ।
2021, September 25th, Saturday

हाम्रोखबर संवाददाता

“काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई ४० किलोको माला लगाएका छन् ।”

“डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नका लागि डोल्पा पुगेका उनीहरुलाई ४० किलोको पहिरिएको हो ।”

“विरलै मात्र डोल्पा पुग्ने गरेका मुख्यमन्त्री शाहीलाई डोल्पाको सुःखदुःख बिषय रहेको यहाँका नागरिकहरु मनकारी भएको सन्दे प्रवाह गर्नका लागि अतिथिलाई ४० माला लगाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नरसिंह रोकायलाई पनि ४० किलो माला लगाएका थिए ।”

“शनिबार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नका लागि मुख्यमन्त्री, मन्त्री नन्दसिंह बुढा शनिबार हेलिकप्टर चढेर डोल्पा पुगेका थिए ।”

तपाईको प्रतिक्रिया