हाम्रोखबर संवाददाता 63 Views
‘काठमाडौं- संचारकर्मी रूपा सुनारमाथि जातीय विभेदको मु’द्दामा काठमाडौं जिल्ला अदालतले घरबेटीलाई एकलाख १५ हजार धरौटी तिर्न आदेश दिएको छ।’
‘जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न बुधबार आदेश दिएको हो। जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बुधबार भएको थुनछेक बहसमा उक्त आदेश भएको जानकारी दिए। प्रधान धराैटी तिरेर छुटेकाे बताए।’
‘सरकारी वकिल कार्यालय काठमाडौंले रूपा सुनारको मुद्दा केही दिनअघि नै काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो। तर बुधबार मात्रै घरबेटी सरस्वती प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको हो।’
‘गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आ’रोप लागेको थियो। आफूमाथि जा’ती’य वि’भे’द भएको भन्दै रूपाले प्रधानविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्।’
‘प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो।’
‘उनी हिरासतमुक्त भएकी थिइन्। हि’रासतबाट छुट्दा उनलाई तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लिन प्रहरी कार्यालय पुगेका थिए। सरकारका मन्त्री नै जा’तीय छु’वा’छु’त मुद्दाका अभियुक्तलाई लिन गएको भन्दै सुनारले उनीविरूद्ध पनि मु’द्दा दायर गरेकी थिइन्।’
“प्रधानले भने आफूमाथि झू’टो मु’द्दा हालेर मा’नहा’नी गरेको भन्दै रूपावि’रूद्ध जाहेरी दिएकी थिइन्। सुनारले श्रेष्ठवि’रु’द्ध दिएको मु’द्दा र प्रधानले सुनारवि’रु’द्ध दिएको दुबै मुद्दा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको छ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)