हाम्रोखबर संवाददाता 81 Views
“नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भातृसंगठन वाइसियललाई २०६४ सालको जस्तो बन्न निर्देशन दिएका छन् ।”
“वाइसियल भन्ने सुन्ने बत्तिकै मान्छे डराउँनु पर्यो भन्दै जे जे पर्छ म संरक्षण गर्छु ठोक्नुस् भन्दै ठाडो निर्देशन दिएका छन् । सोझो बन्दा धेरैले हेपको भन्दै प्रचण्डल आइलाग्ने माथी जाइलाग्न भनेका छन् ।”
“काभ्रेको पाँचखालमा आज माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसीएल)को भेलालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले प्रतिगामीहरुलाई ठोक्न निर्देशन दिँदै केही भए त्यसको जिम्मेवारी आफूले लिने बताए ।”
“प्रतिगामीहरुलाई बाँकी राख्ने होइन । आफु जाइलाग्ने होइन, उनीहरु आाइलागे ‘इँटको जवाफ पत्थरले दिनु’, यस्को जिम्मा म लिनेछु’ अध्यक्ष प्रचण्डले भने ।”
“अध्यक्ष प्रचण्डले २०६४ सालको जस्तै सक्रिय अवस्थामा फर्किनुपर्ने निर्देशन दिँदै गलत गतिविधि गर्ने प्रतिगामी, दलाल कायर र जालीझेलीलाई छोड्नै नमिल्ने बताए ।”
“२०६४ सालमा काँग्रेस, एमाले जोड्दा पनि आफ्नो पार्टी जति बलियो अरु हुन नसकेको स्मरण गर्दै उनले त्यो बेला पार्टी बलियो बनाउँन वाइसीएलको महत्वपूर्ण भूमिका खेलेको भन्द्यै अध्यक्ष प्रचण्डले पुनः सोही रुपमा जनतामाझ जान नेता कार्यकर्तालाई भनेका छन् ।”
“पार्टीलाई बलियो बनाउँन विभिन्न आन्दोलनमा वाइसीएलले गरेको योगदानको प्रसंशा गर्दै उनले पुनः त्यसैगरी प्रस्तुत निर्देशन समेत दिए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)